कांग्रेसको आन्तरिक मूल्यांकन- ‘अपेक्षाकृत नतिजा नआउनुमा गठबन्धनमा  रहेका दलबीच समन्वयको अभाव’

कांग्रेसले स्थानीय निर्वाचनमा गठबन्धनमा रहेका दलहरूबीच आवश्यक समन्वयको अभाव देखिएको स्वीकार गरेको छ । कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गतका अनुगमन, मूल्यांकन र सुपरीवेक्षण समितिको प्रतिवेदनमा गठबन्धनभित्रका समस्या औँल्याइएको छ ।...

सम्बन्धित सामग्री

जनमत पार्टीले चार जना प्रदेश सांसदलाई कारबाही गर्ने

३ भदौ, काठमाडौं । जनमत पार्टीले आन्तरिक मूल्यांकन प्रणालीमा असफल भएको भन्दै चार जना प्रदेशसभा सदस्यलाई कार्बाही प्रक्रिया अगाडि बढाउने भएको छ । पार्टीका तर्फबाट प्रदेशसभा सदस्य रहेकाहरुको आन्तरिक मतदान भएको थियो । मतदानमा ५० प्रतिशत भन्दा कम मत ल्याउने प्रदेशसभा सदस्यलाई आवश्यक छानबीन गरी फिर्ता गराउने प्रक्रिया जनमतले अगाडि बढाउने भएको हो । ‘हाम्रो […]

कांग्रेसको निष्कर्ष : आन्तरिक मूल्यांकन गरेर गठबन्धन कायम राख्नुपर्छ

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले गठबन्धन कायम राख्नुपर्ने निष्कर्ष निकालेको छ। सानेपामा साेमबारदेखि जारी केन्द्रीय समिति बैठकमा नेताहरूको मिश्रित प्रतिक्रिया आएपछि गठबन्धन कायम राख्नुपर्ने निष्कर्ष कांग्रेसले निकालेको हो।बैठकपछि प्रवक्ता प्रकाशशरण महतले भने, ‘समग्रतालाई हेर्दा हारजित थोरै मतले पनि हुनसक्छ। त्यसो भएकाले विविध कारणले गठबन्धन आवश्यक हुन्छ, गठबन्धन अरुले गर्दा के परिणाम आएको थियो भन्ने पनि हामीलाई थाहा छ। अहिले जति पनि साथीहरूले बोलिराख्नु भएको छ‚ गठबन्धन गर

आन्तरिक मूल्यांकन गरी स्थायी गर्न स्थानीय तहमा कार्यरत अस्थायी कर्मचारीको माग

कञ्चनपुर : स्थानीय तहमा कार्यरत अस्थायी, करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरूले एक पटकका लागि आन्तरिक मूल्यांकन गरी स्थायी गर्न माग गरेका छन्।स्थानीय तह अस्थायी करार तथा ज्यालादारी कर्मचारी हक हित मञ्चका अध्यक्ष लोकेन्द्र राज भट्टले कर्मचारी समायोजन ऐन २०७५ जारी हुँदा नेपाल सरकार र अस्थायी करार कर्मचारीबीच भएको सहमतिअनुसार आन्तरिक मूल्यांकन गरी स्थायी गर्ने कार्य अगाडि बढाइनुपर्ने बताए।भट्टले सर्वोच्च अदालतले कर्मचारीको पक्षमा दिएको आदेश र सरकार सञ्चालन ऐन २०७४ को दफा ८७ समेत कार्यान्वयन नह

एसईईकाे आन्तरिक मूल्यांकन कार्यविधि दुई दिन भित्रमा सार्वजनिक गरिने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७७ को  माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्यांकन कार्यविधि दुई दिन भित्रमा सार्वजनिक गर्ने भएको छ। बोर्डले कार्यविधि तयार गरिसकेकाे र दुई दिन भित्रमा सार्वजनिक गर्ने जनाएकाे हाे। ‘कसरी एसईईको लागि आन्तरिक मूल्यांकन गर्ने भन्ने कार्यविधि बनिसकेको छ,’ बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भने,‘दुई दिन भित्रमा सार्वजनिक गर्छौ,त्यही आधारमा परीक्षार्थीले नम्बर पाउने छन्।’ उनले गत वर्षको भन्दा यसवर्ष फरक कार्यविधि बन्ने पनि बताए। जेठ १३ गतेदेखि एसईई र जे...

एसईईको परीक्षाको निकास बल्लतल्ल, कसरी हुन्छ आन्तरिक मूल्यांकन ?

काठमाडाैं : सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा पनि आन्तरिक मूल्यांकनकै आधारमा प्रकाशित गर्ने निर्णय लिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गराउने भनी मन्त्रीपरिषद् बैठकमा प्रस्ताव लगेको थियो।साेही दिन नै मन्त्रीपरिषद्‌ बैठकले परीक्षा स्थगित भएको २३ दिनपछि प्रस्ताव  पारित गरेर बल्ल परीक्षाकाे निकास निकालेको हो। यसअघि परीक्षाबारे केही निर्णय नहुँदा परीक्षार्थी र अभिभावक चिन्तित थिए।राष्ट्रिय परीक्षा ब

एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गराउन शिक्षा मन्त्रालयको प्रस्ताव

काठमाडौँ । शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ । सोमबार (आज) बसेको मन्त्रालयको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको हो ।

आन्तरिक मूल्यांकन गरेर नतिजा निकाल्न विद्यालयलाई पालिकाहरुको निर्देशन

५ वैशाख, काठमाडौं । कोरोना महामारीबाट अति प्रभावित स्थानीय तहहरुले आन्तरिक मूल्यांकन गरेर नतिजा सार्वजनिक गर्न विद्यालयहरुलाई निर्देशन दिन थालेका छन् । महामारीका कारण विद्यालय तहको वार्षिक परीक्षा भौतिक रुपमा सञ्चालन गर्न सम्भव नहुने भएपछि स्थानीय तहहरुले आन्तरिक मूल्यांकन गरेर नतिजा सार्वजनिक गर्न निर्देशन दिन थालेका हुन् । आइतबार काठमाडौं महानगरपालिका, सोमबार इलाम नगरपालिकाले र […]

आन्तरिक मूल्यांकन र भर्चुअल परीक्षा गर्ने तयारीमा विद्यालय

काठमाडौं। कोरोना महामारीका कारण विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा गर्ने सम्भावना नरहेपछि विद्यालयहरुले आन्तरिक मूल्यांकनबाट नतिजा दिने तयारी थालेका छन्। शिक्षा ऐन, नियमावलीअनुसार आन्तरिक मूल्यांकन हुन्छ। एसईई र १२ कक्षाको परीक्षा पूर्व निर्धारित समय तालिका हेरफेर नभएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माको भनाई छ। कक्षा ११ को परीक्षाको लागि राष्ट्रिय परीक्षा बोर्डले नमुना प्रश्नपत्र तयारी गरिरहेको छ।

बैतडीमा एसइईका विद्यार्थीको आन्तरिक मूल्यांकन सकियो

बैतडी : जिल्लाभरका माध्यमिक विद्यालयका एसइई दिन नपाएको विद्यार्थीको आन्तरिक मूल्यांकन सम्पन्न भएको छ। चैत ११ गतेदेखि सुरु भएको लकडाउन कारणले एसइई परीक्षा सञ्चालन हुन नसक्दा सरकारले आन्तरिक मूल्यांकन बाट विद्यार्थीलाई नम्बर वितरण गर्न आदेश दिएको थियो। बैतडीका ५ हजार ६९४ ले विद्यार्थीले परीक्षा दिन पाएका थिएनन्। जिल्लाका २ हजार...