मुलुकका अधिकांश भूभागमा पानी पर्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि […]

सम्बन्धित सामग्री

आज मुलुकका अधिकांश भूभागमा पानी पर्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा मनसुनी वायुका साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका […]

देशका अधिकांश भागमा पानी पर्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मुलुकमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली  रही मधेश प्रदेश बाहेकका सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित […]

आजदेखि कमजोर हुँदै मनसुन‚ एक सातासम्म पानी पर्ने सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि मनसुन केही कमजोर हुँदैछ। सामान्यतया सेप्टेम्बर २३ मा सकिनुपर्ने भए पनि यस वर्ष मनसुन केही दिन धकेलिने मौमसविद् मीनकुमार अर्यालले जानकारी दिए।यद्यपि‚ आजदेखि कमजोर हुँदै जाने मनसुन दुई हप्तासम्म सकिने अर्यालले बताए। स्थानीय वायु र जलवाष्पयुक्त हावाको असरको कारण कम्तीमा पनि अबको एक साता देशका अधिकांश स्थानमा हल्का पानी पर्ने महाशाखाले पूर्वानुमान गरेको छ।अर्यालका अनुसार मनसुन कमजोर हुने क्रममा रहे पनि मंगलबार देशभ

प्रदेश १ मा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने

काठमाडौं । आज दिउँसो मुलुकका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि आज दिउँसो सामान्य बदली भई सामान्य वर्षा हुने महाशाखाले जनाएको छ । काठमाडौंको […]

काठमाडौं उपत्यकालगायत देशभर पानी पर्ने

काठमाडौं । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षा हुने छ । प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्विनी प्रदेशका अधिकांश स्थानमा वर्षा हुने र कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित ठूलो वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि आज दिनभर वर्षा हुने […]

आजको मौसम : अधिकांश स्थानमा पानी पर्ने, केही स्थानमा भीषण वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका अधिकांश स्थानको मौसम सफा भए पनि दिउँसो बदली भई वर्षा हुनेछ।बिहान प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा पानी परिरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए। उनले दिउँसो देशका अधिकांश स्थानको मौसम सामान्यदेखि पूर्ण बदली भई वर्षा हुने जानकारी दिए। यस्तै, प्रदेश १, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिम केही भीषण वर्षा पनि हुने महाशाखाले अनुमान छ। राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्

मनसुनी वायु फेरि सक्रिय, अधिकांश ठाउँमा वर्षा

काठमाडौं : मनसुनी वायु फेरि सक्रिय भएपछि आज बिहानैदेखि देशभर पानी परिरहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी स्थानमा हल्कादेखि मध्ययम खालको पानी परिरहेको छ। आज दिनभर धेरै स्थानमा पानी पर्ने मौसमविद् मीन कुमार अर्यालले जानकारी दिए। दिउँसो प्रदेश एक, दुई, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा हल्का देखि मध्यम र केही स्थानमा भारी वर्षाको संभावना छ। गएराति पनि देशका अध

लगातारको वर्षाका कारण उत्तरी क्षेत्रका अधिकांश सडक अवरुद्व

सर्लाहीको उत्तरी क्षेत्रका अधिकांश सडक लगातारको वर्षासँगै अवरुद्व भएका छन् । केही दिनयता पानी पर्ने क्रम बढेसँगै खोलाको बगर र चुरे क्षेत्रका गोरेटो बाटाहरू अवरुद्व भएका छन् ।...

बंगालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, अधिकांश क्षेत्रमा पानी

काठमाडौं : अहिले देशका अधिकांश स्थानको मौसम बदली भई बागमती र गण्डकी प्रदेशका केही स्थानमा पानी परिरहेको छ। दिउँसो बागमती र गण्डकीसहित सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुइ स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा दिउँसो पनि पानी पर्ने मौसमविद् मञ्जु बासीले जानकारी दिइन्। पछिल्लो १९ घन्टामा उपत्यकामा ४ दशमलव ८ मिलीमिटर वर्षा मापन भएको उनले बताइन्। केहि दिनदेखि देशका धेरैजसो. स्थानमा बद

पश्चिमी वायुको प्रभावले तीनवटा प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौं : पश्चिमी वायुको प्रभावको कारण अहिले देशका अधिकांश स्थानको मौसम सामान्य बदली भएको छ।  दिउँसो बागमती, गण्डकी र प्रदेश नम्बर एकका केहि स्थानमा पानी पर्ने संभावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  यी तीनै प्रदेशका पहाडी तथा उच्च हिमाली भेगमा हिमपात हुने महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बताए। काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज विहान ५ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २२ डिग्री सेल्सियस पुग्ने महाशाखाले अनुमान ग