काठमाडौं : अहिले देशका अधिकांश स्थानको मौसम बदली भई बागमती र गण्डकी प्रदेशका केही स्थानमा पानी परिरहेको छ। दिउँसो बागमती र गण्डकीसहित सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुइ स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा दिउँसो पनि पानी पर्ने मौसमविद् मञ्जु बासीले जानकारी दिइन्। पछिल्लो १९ घन्टामा उपत्यकामा ४ दशमलव ८ मिलीमिटर वर्षा मापन भएको उनले बताइन्। केहि दिनदेखि देशका धेरैजसो. स्थानमा बद