काठमाडौं । चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा त्रिभुवन विमानस्थलबाट ३६ किलो सुन जफत भएको छ। विदेशबाट आउने यात्रुले गैरकानुनीरूपमा ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जफत गरेको हो। त्रिभुवन विमानस्थल ...
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राती बरामद गरेको धातु विशुद्ध सुन नै भएको पुष्टि भएको छ।
प्रयोगशालामा ती धातु परीक्षण गर्दा विशुद्ध सुन नै भएको पुष्टि भएको भन्सार विभागले जनाएको छ।
कार्यालयले...
सुन तस्करहरूले हङकङबाट त्रिभुवन विमानस्थल हुँदै नेपाल भित्राएको सुन काठमाडौँका दुई स्थानमा गोप्य रूपमा गाल्दै आएको खुलेको छ। यसका लागि १० थान सुन पगाल्ने मेसिन प्रयोग भएको थियो।...
काठमाडौं : सुन ओसारपसारमा तस्करहरुले नयाँ नयाँ काइदा अपनाउनु नौलो विषय रहेन। शुक्रवारमात्र बैंककबाट त्रिभुवन विमानस्थल आइपुगेका यात्रुको सुटकेसको ह्यान्डिल प्रयोग गरेर सुन भित्रिएको प्रहरीले फेला परेको छ।
सुटकेसको ह्यान्डिलभित्र लुकाइ ल्याएको सुन भेटिएपछि प्रहरीले ती यात्रुलाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ। शुक्रवार राति साढे ८ बजे नेपाल एअरलायन्सको विमानमा…
मलद्वारभित्र लुकाएर सुन ल्याउने एक भारतीय नागरिकलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा अनुसन्धान गर्दा सुन मलद्वारमा लुकाएर ल्याएको पाइएपछि उनलाई विमानस्थलको शौच गर्न...
तस्करले सेटिङ मिलाएर विदेशबाट सुन ल्याउँछन्प/ठाउँछन्। सेटिङमै विमानस्थलबाट सुन बाहिरिन्छ। पछिल्लोपटक शुक्रबार त्रिभुवन विमानस्थल हुँदै नेपालगन्ज पुर्याइएको चार किलो सुन बरामद भयो। आन्तरिक ट्रमिनलबाटै सुन बाहिरिएको आशंका छ।...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवईबाट ल्याएको डेढ किलो सुन बरामद गरिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय र प्रहरीको टोलीले चेकजाँच गर्दा सो सुन फेला परेको हो । सुन ल्याउने पाँच जनालाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बाँस्तोलाले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा प्यूठान घर भएका यमलाल खनाल, गुल्मीका जनक खड्का, नुवाकोटका सुमित तामाङ, धनबहादुर तामाङ र नवलपुरका राजु विश्वकर्मा छन् । फरक–फरक उडानबाट काठमाडौं