एक वर्षमा विदेशबाट यात्रुले ल्याएको ४८० किलो सुन त्रिभुवन विमानस्थल भन्सारको नियन्त्रणमा, कति उठ्यो राजस्व?

काठमाडौं : आर्थिक वर्ष २०७९/८० मा त्रिभुवन विमानस्थल हुँदै नेपाल प्रवेश गरेका यात्रुले आफ्नो साथमा ल्याएको करिब ४८० केजी सुन राजस्वको दायरमा आएको छ। करिब ३ अर्ब ८० करोड रुपैयाँ बराबरको सुन विदेश गएर नेपाल फर्किएका मानिसको साथमा पाइएको हो। यसरी सुन ल्याउँदा यात्रुले तिरेको राजस्वबापत गएको आर्थिक वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय…

सम्बन्धित सामग्री

विमानस्थलबाट बरामद १४ किलो विशुद्ध सुन भएको पुष्टि

त्रिभुवन विमानस्थलबाट बरामद भएको सुन परीक्षण गर्दा विशुद्ध सुन रहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको हो।...

विमानस्थलबाट बरामद १४ किलो विशुद्ध सुन भएको पुष्टि

त्रिभुवन विमानस्थलबाट बरामद भएको सुन परीक्षण गर्दा विशुद्ध सुन रहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको हो।...

विमानस्थलमा बरामद वस्तु विशुद्ध सुन भएको प्रयोगशाला रिपोर्ट

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राती बरामद गरेको धातु विशुद्ध सुन नै भएको पुष्टि भएको छ। प्रयोगशालामा ती धातु परीक्षण गर्दा विशुद्ध सुन नै भएको पुष्टि भएको भन्सार विभागले जनाएको छ। कार्यालयले...

सीआईबी भन्छ, ‘काठमाडौँका दुई स्थानमा सुन गालिन्थ्यो, गाल्ने मेसीन १० वटा’

सुन तस्करहरूले हङकङबाट त्रिभुवन विमानस्थल हुँदै नेपाल भित्राएको सुन काठमाडौँका दुई स्थानमा गोप्य रूपमा गाल्दै आएको खुलेको छ। यसका लागि १० थान सुन पगाल्ने मेसिन प्रयोग भएको थियो।...

सुडानी नागरिकले ल्याएको १९ केजी तरल सुन त्रिभुवन विमानस्थलबाट बरामद

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट १९ केजी सुन बरामद भएको छ । सुन ल्याउने व्यक्ति सुडानी नागरिक रहेको प्रहरीले जनाएको छ ।

सुटकेसको ह्याण्डिलभित्र सुन भेटिएपछि...

काठमाडौं : सुन ओसारपसारमा तस्करहरुले नयाँ नयाँ काइदा अपनाउनु नौलो विषय रहेन। शुक्रवारमात्र बैंककबाट त्रिभुवन विमानस्थल आइपुगेका यात्रुको सुटकेसको ह्यान्डिल प्रयोग गरेर सुन भित्रिएको प्रहरीले फेला परेको छ। सुटकेसको ह्यान्डिलभित्र लुकाइ ल्याएको सुन भेटिएपछि प्रहरीले ती यात्रुलाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ। शुक्रवार राति साढे ८ बजे नेपाल एअरलायन्सको विमानमा…

मलद्वारभित्र सुन लुकाएर ल्याउने भारतीय नागरिक पक्राउ

मलद्वारभित्र लुकाएर सुन ल्याउने एक भारतीय नागरिकलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा अनुसन्धान गर्दा सुन मलद्वारमा लुकाएर ल्याएको पाइएपछि उनलाई विमानस्थलको शौच गर्न...

कर्मचारीदेखि पर्यटकको मिलेमताेमा सुन तस्करी

पछिल्लो समय त्रिभुवन विमानस्थलबाट कर्मचारीकै मिलेमतोमा सुन तस्करी हुने गरेको पाइएको छ । कर्मचारीको मिलेमतोमा वैदेशिक रोजगारबाट फर्किने कामदार तथा विदेशी पर्यटकले समेत सुन तस्करी गरेको पाइएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले पछिल्लो तीन महिनामा मात्र गैरकानुनी रूपमा भित्रिएको २४० केजी सुन बरामद गरिएको जानकारी दिनुभयो । गत मङ्सिर ११ गते निर्देशिका जारी गरी १३ गतेदेखि भन्सार कार्यालयले विशेष अपरेसन थालेको थियो । पहिलो दिन नै २१ केजी सुन भन्सारका कर्मचारीले नियन्त्

भरियाका माध्यमबाट सुन तस्करी

तस्करले सेटिङ मिलाएर विदेशबाट सुन ल्याउँछन्प/ठाउँछन्। सेटिङमै विमानस्थलबाट सुन बाहिरिन्छ। पछिल्लोपटक शुक्रबार त्रिभुवन विमानस्थल हुँदै नेपालगन्ज पुर्‍याइएको चार किलो सुन बरामद भयो। आन्तरिक ट्रमिनलबाटै सुन बाहिरिएको आशंका छ।...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवईबाट ल्याएको डेढ किलो सुन बरामद गरिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय र प्रहरीको टोलीले चेकजाँच गर्दा सो सुन फेला परेको हो ।  सुन ल्याउने पाँच जनालाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बाँस्तोलाले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा प्यूठान घर भएका यमलाल खनाल, गुल्मीका जनक खड्का, नुवाकोटका सुमित तामाङ,  धनबहादुर तामाङ र नवलपुरका राजु विश्वकर्मा छन् ।  फरक–फरक उडानबाट काठमाडौं