सीआईबी भन्छ, ‘काठमाडौँका दुई स्थानमा सुन गालिन्थ्यो, गाल्ने मेसीन १० वटा’

सुन तस्करहरूले हङकङबाट त्रिभुवन विमानस्थल हुँदै नेपाल भित्राएको सुन काठमाडौँका दुई स्थानमा गोप्य रूपमा गाल्दै आएको खुलेको छ। यसका लागि १० थान सुन पगाल्ने मेसिन प्रयोग भएको थियो।...

सम्बन्धित सामग्री

धादिङकी सरस्वती कुमाललाई जिउँदै खाल्डोमा पुरेर फरार डोजर चालक पक्राउ

धादिङको सल्यानटारमा एक महिलालाई जिउँदै खाल्डोमा पुरी हत्या गरेर फरार भएका ए चालक जीवन भन्ने भीमबहादुर बुढाथोकी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चालक बुढाथोकीलाई पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको हो । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारकी सरस्वती कुमाललाई जिउँदै खाल्डोमा पुरेर उनी फरार भएका थिए । स्थानीयले थाहा पाएपछि शंकास्पद स्थानमा खोतल्दा सरस्वतीको शव खाल्डोमा भेटिएको थियो । प्रहरीसँगको प्रारम्भिक बयानमा बुढाथोकीले ती महिला खाल्डोमा खसेपछि पुरेर ...