त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवईबाट ल्याएको डेढ किलो सुन बरामद गरिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय र प्रहरीको टोलीले चेकजाँच गर्दा सो सुन फेला परेको हो ।  सुन ल्याउने पाँच जनालाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बाँस्तोलाले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा प्यूठान घर भएका यमलाल खनाल, गुल्मीका जनक खड्का, नुवाकोटका सुमित तामाङ,  धनबहादुर तामाङ र नवलपुरका राजु विश्वकर्मा छन् ।  फरक–फरक उडानबाट काठमाडौं

सम्बन्धित सामग्री

१४ किलो सुनकाण्डमा अख्तियारले समेत अनुसन्धान गर्ने

१९ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत अनुसन्धान हुने भएको छ । सरकारी वकिलको कार्यालय, काठमाडौंले सुन बरामद र त्यसमा सरकारी कर्मचारीहरु समेत संलग्न भएको घटनामा अख्तियारमा समेत फाइल पठाउन भन्सार कार्यालयलाई निर्देशन दिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले, २१ मंसिर २०८० […]

१४ किलो सुन शौचालयमा लुकाएर विमानस्थल बाहिर निकाल्ने थियो योजना

२२ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बिहीबार राति ११ः४० बजे विमानस्थलबाट १४ किलो सुन बरामद गर्‍यो । सुन बरामद भएपछि सार्वजनिक भिडियोमा पक्राउ परेका व्यक्ति चन्द्र घले सुनका ७ वटा बिस्कुट आकारका चक्की बोकेर सामान्य ढंगले हिँडेको देखिन्छ । १४ किलो सुन बोकेका व्यक्ति कसरी त्यति निष्फिक्री विमानस्थल स्थलभित्र हिँडिरहे ? धेरैले […]

दुई महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५ किलो सुन बरामद

२२ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दुई महिनाको अवधिमा करिब साढे ५ किलो सुन बरामद गरेको छ । पछिल्लो दुई महिनामा अवैध रुपमा भित्र्याइएको करिब साढे ५ करोड मूल्य बराबरको उक्त परिमाणको सुन बरामद भएको भन्सार कार्यालयले जनाएको छ । यात्रुले झिटीगुन्टा सुविधाको दुरुपयोग गदै र तस्करी प्रयोजनका लागि लुकाएर ल्याएको उक्त परिमाणको […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई महिनमा करिब १० किलो सुन बरामद

पछिल्ला दुई महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रूपमा ल्याउँदै गरिएको नाै किलो आठ सय ४७

पुनः सुन तस्करीको अखाडा बन्दै नेपाल

नेपाल पुनः सुन तस्करीको अखाडा बन्न थालेको छ । त्यस्तै सुन तस्करले वैदेशिक रोजगारीबाट स्वदेश फर्कनेहरुलाई भरिया बनाउन थालेको पाइएको छ । वितेको तीन सातामा मात्रै १०६ किलो सुन बरामद हुँदा पक्राउ पर्ने अधिकांश वैदेशिक रोजगारीमा खाडी मुलुक गएर फर्किने रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किने कामदार सुन तस्करीको भरियाका रूपमा प्रयोग …

तीन सातामा १०६ किलो सुन बरामद

काठमाडौं, पुस ५ । वैदेशिक रोजगारीमा खाडी मुलुक गएर फर्किने अधिकांश कामदार सुन तस्करको भरियाका रूपमा फर्किने गरेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किने कामदार सुन तस्करीको भरियाका रूपमा प्रयोग भएको पाइएपछि अनुगमनलाई कडाइ पारिएको छ । मलेसिया, दुबई, कतारलगायत खाडी मुलुकबाट फर्किएकामध्ये ८० प्रतिशत सामान्य मजदुरलाई सुन तस्करले प्रलोभनमा पारेर नेपालतर्फ […]

तीन सातामा १०६ किलो सुन बरामद

वैदेशिक रोजगारीमा खाडी मुलुक गएर फर्किने अधिकांश कामदार सुन तस्करको भरियाका रूपमा फर्किने गरेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किने कामदार सुन तस्करीको भरियाका रूपमा प्रयोग भएको पाइएपछि अनुगमनलाई कडाइ पारिएको छ ।

त्रिभुवन विमानस्थलबाट बिहीबार पनि ९ किलो सुन बरामद

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बिहीबार पनि ९ किलो सुन बरामद गरेको छ । झिटीगुन्टा सुविधा दुरुपयोग गर्दै सुन ल्याउनेविरुद्ध थालिएको अभियानको चौथो दिन दुबई, कतार र मलेसियाबाट नेपाल आएका २११ जनाबाट सो परिमाणमा सुन बरामद भएको विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईले जानकारी दिए । सोमबारदेखि भन्सार कायालयले यात्रुले ल्याउने सुनमा राजश्व […]

अन्तर्राष्ट्रिय विमानस्थलबाट एकै दिन ‘बाला’ आकारको २१ किलो सुन बरामद

विदेशबाट फर्किनेहरूले ल्याएको बाला आकारको सुन विमानस्थलमा भन्सारका कर्मचारीले बरामद गरेका छन् । सोमबार खाडी मुलुकबाट फर्किनेहरूले बालाको स्वरूप बनाएर ल्याएका २१ किलो सुन भन्सार कर्मचारीले बरामद गरेका हुन् ।काँचो सुनलाई बाला आकारमा बनाएर ल्याएको हुनाले ४ सय १५ जनाको साथबाट २१ किलो सुन बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले रातोपाटीलाई बताए । उनले भने–‘काँचो सुन ल्याएको हुनाले महसुल तिराएर मात्र सुन फिर्ता दिएका छौँ, १ सय

एक सातामा विमानस्थलबाट चार किलो सुन बरामद

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक साताको अवधिमा करिब चार किलो सुनसहित चार भारतीय पक्राउ परेका छन्। दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारततिर तस्करी गर्न ल्याइएको सुनसहित शुक्रबार राति विमानस्थलबाट एक भारतीय पक्राउ परेका हुन्। फ्लाई दुबईको एफजेड ५७५ नम्बरको उडानबाट नेपाल आएका भारतीय ३० वर्षीय मह...