काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको परिवारसँग थप अवैधानिक सम्पत्ति फेला परेको दाबीसहित गोविन्द केसीले सम्पत्ति शुद्धिकरण विभागमा पुरक निवेदन दिएका छन्। केसीले राणाका भाइ शमशेर जवराको नाउमा काठमाडौँका विभिन्न स्थानमा थप ३० करोड रुपैयाँको अवैध सम्पत्ति थाहा हुन आएकाले त्यसमाथि पनि छानबिन गर्न निवेदन दिएका हुन्। यसअघि केसीले प्रधानन्यायाधीश राणाको परिवारले अवैध रुपमा सम्पत्ति […]