प्रधानन्यायाधीश जबराका भाइकाे नाममा थप ३० कराेडकाे अवैध सम्पत्ति !

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पत्ति छानबिनको माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पूरक निवेदन दर्ता भएको छ।वृहत नागरिक आन्दोलनका अगुवा डाक्टर गोविन्द केसीले जबराका भाइको नाममा अवैध सम्पत्ति आर्जन गरेर काठमाडौंका बिभिन्न ठाउँमा करिब ३० करोड बराबरको घर जग्गा खरिद गरेको देखिएको सूचनासहित आज पूरक निवेदन दर्ता गराएका हुन्।जबराका भाइ प्रभु शमशेर जबराको नाममा गैरकानुनी असुली लगायत अवैध आम्दानीबाट पछिल्लो दुई वर्षको अवधिमा दुई ठाउँमा घर जग्गा खरिद गरेको देखिएको पूरक निवे

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश राणाको भाइको थप ३० करोडको अवैध सम्पत्ति फेला परेको केसीको दाबी

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको परिवारसँग थप अवैधानिक सम्पत्ति फेला परेको दाबीसहित गोविन्द केसीले सम्पत्ति शुद्धिकरण विभागमा पुरक निवेदन दिएका छन्। केसीले राणाका भाइ शमशेर जवराको नाउमा काठमाडौँका विभिन्न स्थानमा थप ३० करोड रुपैयाँको अवैध सम्पत्ति थाहा हुन आएकाले त्यसमाथि पनि छानबिन गर्न निवेदन दिएका हुन्। यसअघि केसीले प्रधानन्यायाधीश राणाको परिवारले अवैध रुपमा सम्पत्ति […]