अपांगता भएका युवकको अनुकरणीय व्यवसाय

देशमा रोजगारीको अवसर नपाएको भन्दै विदेशिने युवाको संख्या इलाममा पनि थोरै छैन। कृषि क्षेत्रमा उर्बर मानिने इलामका युवा प्रोत्साहन र प्रविधिको अभावले कृषि क्षेत्रबाट विमुख हुँदै रोजगारी खोज्न विदेश जाँदैछन् तर यहीं सम्भावना देखेर मेहनत गर्ने युवाले चाहिँ नि...

सम्बन्धित सामग्री

नेपालीमा किन बढ्दैछ अपांगता?

जनसंख्या वृद्धिदर घट्दै गए पनि अपांगता भएका व्यक्तिको संख्या भने बढ्दै गएको देखिएको छ।

शिक्षाको पहुँचमा छैनन् अपांगता बालबालिका

शुभकालिका गाउँपालिका— ५ की मिमकोसा घर्तीकी १२ वर्षीया छोरी अपांगता छिन्। शारीरिक अपांगता भएकी छोरीको पढ्ने इच्छा अधिक छ, तर उनी स्तरीय शिक्षा नहुँदा स्कुल जान सकेकी छैनन्।...

शिक्षाको पहुँचमा छैनन् अपांगता बालबालिका

शुभकालिका गाउँपालिका— ५ की मिमकोसा घर्तीकी १२ वर्षीया छोरी अपांगता छिन्। शारीरिक अपांगता भएकी छोरीको पढ्ने इच्छा अधिक छ, तर उनी स्तरीय शिक्षा नहुँदा स्कुल जान सकेकी छैनन्।...

अपांगता भएकाको प्रश्न: विपद्मा हामी कसरी बच्ने?

विपद्का बेला अपांगता नभएका मानिस सहजै सुरक्षित स्थानसम्म पुग्न सक्छन्। उनीहरुका लागि मानव निर्मित संरचना बाधक बन्दैन। तर अपांगता भएकाका लागि विपद् कहालीलाग्दो हुने गरेको छ। किनकी अपांगता नभएका मान्छे दौडिएर सुरक्षित स्थानमा पुगिसक्दा अपांगता भएका व्यक्ति ...

अपांगता, उपचार र पुनर्स्थापना

हरेक वर्ष ३ डिसेम्बरमा अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइन्छ । यस वर्ष पनि नेपाललगायत विभिन्न देशमा यो कार्यक्रम मनाइयो । यस दिनको मुख्य उद्देश्य समाजका हरेक तहमा...

अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा विद्यार्थीलाई स्टेसनरी सहयोग

सिमकोट – ३२औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा अपांगता भएका विद्यार्थीलाई स्टेसनरी सामग्री सहयोग गरिएको छ। अपांगता भएका विद्यार्थीको पठनपाठनमा सहयोग पुर् याउने उद्देश्यले उक्त सहयोग गरिएको हो। सिमकोट गाउँपालिका प्रशासकीय अधिकृत सुवास आलेले जिल्लाभरिका ९६ जना अपांगता भएका छात्रछात्रालाई गाउँपालिकाको अगुवाइमा स्टेसनरी सहयोग गरिएको बताए। जसमा ९२ जना संस्थाको आवासीय सुविधामा र चार जना आफ्नै […]

अपांगता भएका सांसद तीन जनामात्रै

मुलुकका लागि कानुन निर्माण गर्ने संसद्मा अपांगता भएका व्यक्तिको प्रतिनिधित्वका विषयमा प्रमुख राजनीतिक दल सकारात्मक हुन नसकेको देखिएको छ । हाल देशका संघीय तथा प्रादेशिक विधायिकामा अपांगता भएका व्यक्तिको प्रतिनिधित्वको संख्या हेर्दा यस्तो अवस्था देखिएको हो । २०६८ को जनगणनाअनुसार मुलुकमा १.९४ प्रतिशत अपांगता भएका व्यक्ति छन् । तर संघीय संसद्का दुवै सदनमा ३३४ र […]

अपांगता भएकालाई घरघरमै कोरोनाविरुद्धको खोप

अपांगता भएका र शारीरिक रूपमा अशक्त व्यक्तिहरूलाई घरघरमै कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । धनगढी उपमहानगरपालिकाले नगरभित्र अपांगता भएका व्यक्तिलाई उनीहरूको घरघरमै गएर कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु गरेको हो । अभियानअन्तर्गत अपांगता...

बौद्धिक अपांगता भवन प्रयोगविहीन

तम्घास – नियमित सञ्चालन खर्च अभावमा बौद्धिक अपांगता भवन प्रयोगविहीन बनेको छ। बौद्धिक अपांगता अभिभावक संघले मानसिक तथा बौद्धिक अपांगताको उचित व्यवस्थापनका लागि रेसुंगा नगरपालिका–९ मा ०७४।७५ मा सो भवन बनाएको थियो। तम्घासकै ईश्वरी पौडेल, रघुनाथ मरासिनी लगायतले २०७१ मा उपल्लो तम्घासको करिब साढे चार आना जग्गा सात लाखमा खरिद गरी संस्थाको नाममा पास गराएका […]

अपांगता र कोभिडविरुद्धको खोपमा पहुँच

कोरोनाले अपांगता भएका व्यक्तिको दैनिकी थप कष्टकर र चुनौतीपूर्ण भएको सहज अनुमानकै विषय हो । महामारीले अपांगता भएका व्यक्तिको स्वास्थ्य तथा मनोवैज्ञानिक पक्ष दुवैमा गहिरो असर गरेको छ । जोखिम...