अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा विद्यार्थीलाई स्टेसनरी सहयोग

सिमकोट – ३२औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा अपांगता भएका विद्यार्थीलाई स्टेसनरी सामग्री सहयोग गरिएको छ। अपांगता भएका विद्यार्थीको पठनपाठनमा सहयोग पुर् याउने उद्देश्यले उक्त सहयोग गरिएको हो। सिमकोट गाउँपालिका प्रशासकीय अधिकृत सुवास आलेले जिल्लाभरिका ९६ जना अपांगता भएका छात्रछात्रालाई गाउँपालिकाको अगुवाइमा स्टेसनरी सहयोग गरिएको बताए। जसमा ९२ जना संस्थाको आवासीय सुविधामा र चार जना आफ्नै […]