मुलुकका लागि कानुन निर्माण गर्ने संसद्मा अपांगता भएका व्यक्तिको प्रतिनिधित्वका विषयमा प्रमुख राजनीतिक दल सकारात्मक हुन नसकेको देखिएको छ । हाल देशका संघीय तथा प्रादेशिक विधायिकामा अपांगता भएका व्यक्तिको प्रतिनिधित्वको संख्या हेर्दा यस्तो अवस्था देखिएको हो । २०६८ को जनगणनाअनुसार मुलुकमा १.९४ प्रतिशत अपांगता भएका व्यक्ति छन् । तर संघीय संसद्का दुवै सदनमा ३३४ र […]