अब पूर्वाधारमा क्षति पुर्याए कारबाही गरिने नेपाल टेलिकमले चेतावनी दिएको छ । विगत केही समय देखि नेपाल टेलिकमका पूर्वाधारहरुमा क्षति पु¥याउने कार्य निरन्तर रुपमा जारी रहेको र सो कार्य रोक्न अनुरोध गरी नेपाल टेलिकमले विज्ञपित जारी गरेको छ ।
टेलिकमको अनुसार रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा अवस्थित नेपाल टेलिकमको कुरेली साइटमा अन्य दूरसञ्चार सेवा प्रदायकका...