धुलिखेलको शंखुमा एक दिने पशु स्वास्थ्य शिविर

काभ्रे ।  धुलिखेल नगरपालिका वडा नम्बर १२ शंखुमा एक दिने पशु स्वास्थ्य शिविर आयोजना गरिएको छ । शिविरमा १ सय ५० कृषकका गाई, भैसी, बाख्रा, बंगुर, कुखुरा, हाँस, कुकुरको परीक्षण गरिएको छ । धुलिखेल नगरपालिकाको पशुपक्षी शाखाको आयोजना तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको समन्वयमा आयोजित शिविरबाट पशुपालक कृषकहरूले लाभ लिएका थिए । […]

सम्बन्धित सामग्री

सात हजारभन्दा बढी पशुपन्छीको निःशुल्क उपचार र औषधि वितरण

आयोजनाले टीकापुर, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न गाउँमा पशु स्वास्थ्य शिविर सञ्चालन गरी पशुपन्छीको उपचार गरेको हो।

पशु स्वास्थ्य शिविरबाट चार सय कृषक लाभान्वित

पशु स्वास्थ्य शिविर बाट जिल्लाका चार सय पशुपन्छी पालक कृषक लाभान्वित भएका छन् । रामपुर नगरपालिका–६, बुल्टारमा भएको एक दिने निःशुल्क शिविर बाट रामपुर क्षेत्रका कृषकहरू लाभान्वित भएका हुन् ।

कृषक सहजताका लागि गाउँमै पशु स्वास्थ्य शिविर

जिल्लाकै सबैभन्दा विकट मानिएको विजयनगर गाउँपालिका १ गुगौली गाउँमा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।...

कृषि र पशु शिविरले किसान लाभान्वित

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले प्रत्येक वडामा कृषि तथा पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । कृषि र पशुमा देखिएको समस्या पहिचान र समाधानका लागि नगरपालिकाले प्रत्येक वडामा शिविर आयोजना गरेको हो । नागरिकको मुख्य आयश्रोतको रुपमा रहेको कृषि र पशुमा हुने समस्याको पहिचानमा शिविरले सहजता ल्याउने विश्वास नगरपालिकाले लिएको छ । बैशाख १९ गतेबाट […] The post कृषि र पशु शिविरले किसान लाभान्वित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘हर्निया’ भएका पशुलाई ‘सर्जरी’ गर्न सिफारिस

काठमाडौँ, ७ चैत । भरतपुरमा निःशुल्क पशु स्वास्थ्य शिविर गरिएको छ । भरतपुर महानगरको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन शाखाको आयोजनामा सोमबार भरतपुर–७ प्रेमबस्तीमा शिविर गरिएको हो । शिविरमा चार सय १० पशुको स्वास्थ्य परीक्षण गरिएको थियो । तीमध्ये एक सय ६५ गाई, २३ भैँसी, १२ कुकुर, दुई सय १० बाख्राको स्वास्थ्य परीक्षण गरिएको थियो […]

पशु स्वास्थ्य शिविर सम्पन्न

बैतडीको पञ्चेश्वर गाउँपालिकामा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ। वडा नं.३ कुलाउमा सम्पन्न शिविरबाट १ सय १५ किसान परिवार लाभान्वित भएका छन्।...

पैयुँ गाउँपालिकामा पशुका लागि स्वास्थ्य शिविर

पर्वत : पर्वतको पैयुँ गाउँपालिकामा पशुहरूको लागि पनि स्वास्थ्य शिविरको आयोजना गरिएको छ। भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतको आयोजना तथा पैयुँ गाउँपालिका–१ टकलाकको समन्वयमा पशुहरूमा रहेको बाँझोपनको समस्या हल गर्ने, विभिन्न रोगहरूको जाँच, औषधि उपचार र औषधि वितरण सेवा सहितको पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो।कृषकहरूले लगानी गरेर पशुपालन गर्दै आएको भए पनि ती पशुको स्वास्थ्य परीक्षण नहुँदा तथा बिरामी हुँदा पनि घरायसी उपचारमा अल्झिएर क्षति खेप्नुपरिरहेको अवस्था अन्त्य गर्ने प्र

निःशुल्क पशु स्वास्थ्य शिविरमा १२ सय पशुको उपचार

दोलखाको बैत्यश्वर गाउँपालिका –८ क्षेत्रपामा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिरी प्राविधिक शिक्षालयको सहयोगमा सञ्चालन गरिएको शिविरमा १२ सयभन्दा बढी पशुको उपचार गरिएको हो ।

हरिनासमा ४७६ पशुको उपचार

हरिनास गाउँपालिका वडा नं. ६ दग्दीमा एक दिने पशु स्वास्थ्य शिविर गरिएको छ ।

पशु स्वास्थ्य शिविर सञ्चालन

बाढी प्रभावित क्षेत्रहरुमा पशुहरुमा रोगको प्रकोप बढी देखिएको मटिहानी नगरपालिका–३ आवरमा एक दिने निशुल्क पशु स्वास्थ्य शिविरको आयोजना गरिएको छ । मटिहानी नगरपालिकाको मेयर हरि प्रसाद मण्डलको पहलमा बाढी प्रभावित मटिहानी नगरपालिको वडा नम्बर –३ आवरमा एक दिने नगरस्तरिय पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।