कृषि र पशु शिविरले किसान लाभान्वित

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले प्रत्येक वडामा कृषि तथा पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । कृषि र पशुमा देखिएको समस्या पहिचान र समाधानका लागि नगरपालिकाले प्रत्येक वडामा शिविर आयोजना गरेको हो । नागरिकको मुख्य आयश्रोतको रुपमा रहेको कृषि र पशुमा हुने समस्याको पहिचानमा शिविरले सहजता ल्याउने विश्वास नगरपालिकाले लिएको छ । बैशाख १९ गतेबाट […] The post कृषि र पशु शिविरले किसान लाभान्वित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कृषिउपजले बजार नपाउँदा किसान समस्यामा

इलाम- बजार अभावले कृषि क्षेत्र संकटमा पुगेको जनाउँदै इलामका किसानले गुनासो गरेका छन्। उनीहरूले दूध, अर्थोडक्स चियालगायत उत्पादित उपजको खस्किँदो बजार, पशु तथा बालीनालीमा लाग्ने रोगका कारण समस्यामा पर्दै गएको बताएका हुन्। प्रतिदिन ६० लिटर दुग्ध बिक्री गर्दै आएका सूर्योदय नगरपालिका- ११ का गोपाल भट्टराइले पछिल्लो समयमा डेरीमा थन्किएको घ्यू छुर्पी देख्दा चिन्तित हुन थालेको […]

निशुल्क पशु बिमा गर्दै नमुना सहकारी

स्याङ्जा । सहकारीमा आवद्ध भएका शेयर सदस्यले पालेका गाई, भैसीको निशुल्क बिमा गरिने भएको छ । वालिङ नगरपालिका स्थित अकला नमुना साना किसान कृषि सहकारी संस्थाले आफ्ना शेयर सदस्यका गाई, भैसीको निशुल्क बिमा गरिदिने भएको हो । किसानलाई फाइदै फाइदा, एक हजारले एकलाख सम्मको बिमा सहकारीमा शेयर बनेका सदस्यहरुको आयआर्जनमा महत्वपुर्ण भुमिका खेल्दै आएको अकला […] The post निशुल्क पशु बिमा गर्दै नमुना सहकारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बजेटमा लापरवाही

अर्थमन्त्रालयले आगामी वर्षको बजेटमा कृषि मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेका १० कार्यक्रमलाई बजेट शून्य बनाएपछि अन्योलता छाएको छ । आगामी वर्षदेखि बीउ प्रवर्द्धन तथा गुण नियन्त्रण, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, बाली विकास जैविक विविधता संरक्षण, केन्द्रीय कृषि प्रयोगशाला, पशु स्वास्थ्य रोग अन्वेषण, क्वारेन्टाइन, खाद्य पोषण तथा प्रविधि, कपास विकास समिति, राष्ट्रिय दुग्ध विकास बोर्ड र राष्ट्रिय किसान […]

प्यूठान सरुमारानी गाउँपालिकाका ६२ जना किसानलाई हाते ट्याक्टर सहयोग

दाङ–प्यूठान सरुमारानी गाउँपालिकाका ६२ जना किसानलाई हाते ट्याक्टर वितरण गरिएको छ। कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजनालाई सहयोग पुग्नेगरी किसानलाई हाते ट्याक्टर वितरण गरिएको हो। बिहीवार गाउँपालिका उपाध्यक्ष बसन्ता खड्का, प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठक, वडा नं ४ का अध्यक्ष चिन्त सोमईलगायतले संयुक्त रुपमा हाते ट्याक्टर हस्तान्तरण गरेका हुन्। […]

३० वर्षदेखि पाउँदै आएको कृषि र पशु सेवा बन्द, कार्यालय खण्डहर

३० वर्षभन्दा लामो समयदेखि कृषि र पशु सेवा दिदैं आईरहेका इलाका कार्यालयको सेवा बन्द हुँदा सरकारी भवन खण्डहर बनेका छन् । कार्यालयसँगै सेवासमेत बन्द हुँदा कृषि र पशु रोगको उपचार गर्ने हजारौं किसान मर्कामा परेका छन् ।

दैलेखका ४३ किसान पुरस्कृत

दैलेख – व्यावसायिक रूपमा कृषि पशुपालन गरेको भन्दै दैलेखका ४३ उत्कृष्ट किसान पुरस्कृत भएका छन् । व्यावसायिक रूपमा कृषि तथा पशुपालन पेसा अँगाल्दै आएका ४२ जना किसान र एउटा सहकारी पुरस्कृत भएका हुन् । पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले उत्कृष्ट किसानहरूलाई प्रोत्साहन तथा सम्मान गरेको हो । कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत भैरवी गाउँपालिका–७ […]

व्यावसायिक रुपमा उत्कृष्ट कृषि पशुपालन गरेका दैलेखका ४३ किसान पुरस्कृत

दैलेख – व्यावसायिक रुपमा कृषि पशुपालन गरेको भन्दै दैलेखका ४३ उत्कृष्ट किसान पुरस्कृत भएका छन्। व्यावसायिक रुपमा कृषि तथा पशुपालन पेसा अँगाल्दै आएका ४२ जना किसान र एउटा सहकारी पुरस्कृत भएका हुन्। पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले उत्कृष्ट किसानहरुलाई प्रोत्साहन तथा सम्मान गरेको हो। कार्यालयको वार्षिक कार्यक्रम अन्तरगर्त भैरबी गाउँलिका–७ को उज्यालो साना […]

सुदूरपश्चिममा कृषि बीमाः शतप्रतिशत अनुदान हुँदा समेत बढेन दायरा

काठमाडौं, बैशाख २ । सुदूरपश्चिमका किसानले कृषि तथा पशु बीमा गर्दा सरकारबाट शतप्रतिशत अनुदान पाउँछन् । कृषि तथा पशु बीमामा केन्द्रीय सरकारले ८० प्रतिशत अनुदान दिने व्यवस्था छ । यस्तै सुदूरपश्चिम प्रदेशले थप २० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । निःशुल्क बीमा गर्न पाउने अवस्था हुँदा पनि त्यहाँका किसान कृषि बीमाको दायरामा आउन नसकेको […]

किसानलाई 'पशु सुत्केरी भत्ता' दिने पर्वतको जलजला गाउँपालिका

पर्वत : ‘भैँसी ब्याएपछि पाडापाडी पाल्ने किसान थोरै मात्र होलान्। मैले पनि पहिले पहिले राखिनँ, अहिले भने ब्याउनासाथ पाडापाडी बेच्ने चलन हराउँदै गएको छ। अहिले पाडापाडी राख्नुपर्छ भन्ने मानसिकता बढ्दै गएको छ,’ पर्वतको जलजला गाउँपालिका–८ लस्तीका तोपबहादुर क्षेत्री भन्छन्, ‘कृत्रिम गर्भाधान गरेका गाई भैँसी ब्याएपछि तिनीहरूका पाडा बाच्छा हुर्काए गाउँपालिकाले एउटा पशुलाई २५ सय भत्ता दिने गरेको छ।’तोपबहादुरले भनेजस्तै जलजला गाउँपालिकाले व्यावसायिक कृषि प्रवर्

कृषि तथा पशु बीमाकाे ८० प्रतिशत प्रिमियम सरकारले बेहोर्ने

काठमाण्डाै – सरकारले कृषि तथा पशुजन्य व्यवसाय बीमा कार्यक्रममा दिँदै आएको प्रिमियम अनुदान बढाएर ८० प्रतिशत पुर्‍याएकाे छ । अर्थ मन्त्री जनार्दन शर्माले संसदमा पेस गर्नुभएको बजेट प्रतिस्थापन विधेयकमा प्रिमियम अनुदान बढाएर ८० प्रतिशत बढाउने घोषणा गर्नुभएको हो । यसअघि सरकारले बीमा प्रिमियमको ५० प्रतिशत बेहोर्दै आएको थियो । ५० प्रतिशत किसान तथा व्यवसायीले नै बेहोर्दै आएकोमा अब किसानले २० प्रतिशत मात्रै बेहोर्दा हुने भएको छ ।  सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई परिमार्जन गर्दै १६ खर्ब ३...