हरिनासमा ४७६ पशुको उपचार

हरिनास गाउँपालिका वडा नं. ६ दग्दीमा एक दिने पशु स्वास्थ्य शिविर गरिएको छ ।

सम्बन्धित सामग्री

एकीकृत घुम्ती शिविरबाट १७ हजार पशुको उपचार

तनहुँको म्याग्दे गाउँपालिकाको पशु सेवा शाखाले एकीकृत घुम्ती शिविरबाट १७ हजार बढी पशुलाई उपचार सेवा प्रदान गरेको छ ।

एकीकृत घुम्ती शिविरबाट १७ हजार पशुको उपचार

तनहुँको म्याग्दे गाउँपालिकाको पशु सेवा शाखाले एकीकृत घुम्ती शिविरबाट १७ हजार बढी पशुलाई उपचार सेवा प्रदान गरेको छ ।

एकीकृत घुम्ती शिविरमा २३ हजार पशुको उपचार

तनहुँको म्याग्दे गाउँपालिकामा सञ्चालित एकीकृत घुम्ती शिविरमा २३ हजारभन्दा बढी पशुको उपचार भएको छ।...

लम्पी स्किन : बिरामी पशुको उपचार गर्न जनप्रतिनिधि र प्राविधिक बुकी पुगे

महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगबाट बिरामी परेका पशुको उपचारका लागि म्याग्दीको धवलागिरि गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक र कर्मचारीहरू बुकीमा पुगेका छन् । बर्खामा चरनका लागि हिमाली क्षेत्रको लेकका बुकीमा लगेका गाईगोरु लम्पी स्किनबाट बिरामी परेपछि नियन्त्रणका लागि जनप्रतिनिधि, पशु सेवा/स्वास्थ्य प्राविधिक र कर्मचारीको टोली परिचालन गरिएको हो । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, वडा नम्बर ३ …

मान्छे र पशुको उपचार एकै ठाउँमा

टाउको दुखेको ओखती लिन चन्द्रपुर–१० हरैयाकी कौशिल्यादेवी दास आधारभूत स्वास्थ्य केन्द्र पुगिन् । केन्द्र परिसरमा गोरु बाँधिएको देखेपछि उनी अकमकिन् र उपचार नै नगरी फर्किइन् । गोरु पनि बिरामी परेर उपचारका लागि ल्याइएको थियो । कारण स्वास्थ्य केन्द्र र पशु सेवा केन्द्र एउटै भवनमा छन् ।

धान्नै नसकिने स्थानीय सरकारका कर

कर्णालीका स्थानीय तहमा धान्नै नसकिने कर लगाइएपछि विपन्न नागरिक करको बोझले थिचिएका छन् । जुम्लाको गुठीचौर गाउँपालिकाले झन् आश्चर्यजनक रूपमा कुकुर, बिरालो तथा अन्य पशुको उपचार गर्दा समेत कर तिर्नुपर्ने नियम बनाएको छ ।

गोठ गोठमा पशुको उपचार, प्यूठानका किसान खुसी

कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानले किसानको गोठमै पुगेर पशुहरुको उपचार सुरू गरेको छ । पशुको बाँझोपन तथा अन्य रोगहरुको उपचारका लागि पशुविज्ञको टोली किसानको गोठगोठमै पुगेका हुन् । लुम्बिनी प्रदेश सरकारको कार्यक्रम अनुसार प्यूठान नगरपालिका र स्वर्गद्वारी नगरपालिका भित्रका व्यबसायिक किसानहरुको गाइ भैसीको उपचार गर्न ‘डोर टु डोर’ कार्यक्रम सुरू गरिएको कार्यालय प्रमुख उत्तम आचार्यले बताउनुभयो । तीन चरणमा यो कार्यक्रम चलाइने आचार्यको भनाइ छ ।

लम्पी स्किन : गोठ गोठमा पशुको उपचार

धवलागिरि गाउँपालिकाका जनप्रतिनिधि र पशु स्वास्थ्य प्राविधिकहरु औषधिसहित बिरामी परेका पशुको उपचारका लागि किसानको गोठमा पुगेका छन् ।

निःशुल्क पशु स्वास्थ्य शिविरमा १२ सय पशुको उपचार

दोलखाको बैत्यश्वर गाउँपालिका –८ क्षेत्रपामा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिरी प्राविधिक शिक्षालयको सहयोगमा सञ्चालन गरिएको शिविरमा १२ सयभन्दा बढी पशुको उपचार गरिएको हो ।

घुम्ती शिविरमा १० हजार पशुको उपचार - Naya Patrika

फलेवास नगरपालिकाले जनतालाई घर छिमेकमै सेवा दिने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरेको छ । घुम्ती शिविरमा नगरक्षेत्रका १० हजार पशुको परीक्षण तथा उपचार गरिएको छ । नागरिकलाई राज्यको पहुँच सहज...पूरा पढ्नुहोस् »