दमक(झापा) : मलद्वारमा क्यान्सर भएर रकम अभावमा उपचारबाट वञ्चित झापा दमककी एक युवतीलाई हङकङमा बस्ने नेपालीहरूले करिव १३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। हङकङको सामसुइपो नेपाली परिवार र झापा हङकङ समाजको पहलमा संकलन भएको सहयोग शनिबार हस्तान्तरण गरिएको छ।
दमक नगरपालिका २ घर भएकी २४ वर्षीय जानुका पराजुलीलाई हङक...