अमेरिकी परमाणु क्षेप्यास्त्र केन्द्रमा तैनाथ २६८ सेनामा देखियो क्यान्सर रोग
अमेरिकी परमाणु क्षेप्यास्त्र केन्द्रमा तैनाथ २ सय ६८ जना सेनामा क्यान्सर रोग देखिएपछि यो विषयले अमेरिकी परमाणु केन्द्रमा कार्यरत सेना र विज्ञमा त्रास सिर्जना भएको छ ।
उसै त क्यान्सर रोग, त्यसमा पनि समयमा उपचार भएन भने के होला? क्यान्सर रोगको शल्यक्रिया वा कोष नष्टका लागि भक्तपुर क्यान्सर अस्पतालमा दिनहुँ सयौं पुग्छन्।...
उसै त क्यान्सर रोग, त्यसमा पनि समयमा उपचार भएन भने के होला? क्यान्सर रोगको शल्यक्रिया वा कोष नष्टका लागि भक्तपुर क्यान्सर अस्पतालमा दिनहुँ सयौं पुग्छन्।...
नेपाल स्त्री क्यान्सर रोग समाज (गोसोन)मा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार भएको गोसोनको निर्वाचनमा प्राडा गेहनाथ बरालको अध्क्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भउको हो।
क्यान्सर रोगका पूर्व बिरामी रोजीना मुल्मी पनि क्यान्सर रोगलाई परास्त गरी अहिले आनन्दको जीवन जिइरहेकी छिन्। क्यान्सर रोग निको हुने रोग भएको भन्दै उनी भन्छिन्, ‘पहिला क्यान्सर ह्याज नो एन्सर थियो, अहिले क्यान्सर ह्याज एन्सर भएको छ अर्थात् पहिला क्यान्सर रोग...
नेपालमा पहिलोपटक क्यान्सर रोग विरुद्धको औषधि (एन्टिक्यान्सर ड्रग) उत्पादन गर्न थालिएको छ । टिजिग फर्मा प्रालि क्यान्सर रोग विरुद्धको औषधि उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बनेको छ । टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले स्वदेशभित्रै बिक्री वितरण गर्न विभागबाट तीनवटा मोलिक्युलको मार्केट लाइसेन्स प्राप्त गरेको बताए ।उनले विदेशमा निर्यात गर्न पनि थप एउटा मोलिक्युलको स्वीकृति पत्र प्राप्त भएको बताए । वैद्यले क्यान्सर रोग विरुद्धको औषधि नेपालमै उत्पादन गरी स्वदेशी र विदेशी बजारमा पठाउने नेपालकै प
११ असार, चितवन । सरकारले भक्तपुर क्यान्सर अस्पतालमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्न लागेकोमा विरोध भएको छ । भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम र उपकार्यकारी निर्देशक डा. कृष्णसागर शर्माले स्वास्थ्य मन्त्री, अर्थमन्त्री, गृहमन्त्री तथा स्वास्थ्य विभाग र स्वास्थ्य सचिवलगायतलाई भेटेर भक्तपुर क्यान्सर अस्पतालमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्ने […]
काठमाडौं, १२ बैशाख । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले क्यान्सर रोग पिडितलाई आर्थिक सहयोग गरेको छ । शाखा कार्यालय रुकुमकोटमा कार्यरत कर्मचारी सुनिता गौतमका पति तिलक गौतमलाई क्यान्सर रोगको उपचार्थका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको संस्थाले जनाएको छ । संस्थाको अनुसार क्यान्सर अस्पताल चितवनमा करिब ४ महिना बसाई पश्चात आर्थिक अवस्था नाजुक भएर उपचार खर्च […]
स्वास्थ्यखबरको कार्यालयमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा पूर्व मिस नेपाल, क्यान्सर रोग विशेषज्ञ, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र बलिउड अभिनेत्री मनिषा कोइराला सहभागी थिए। कार्यक्रममा चिकित्सकले क्यान्सर रोग, यसका लक्षण, बच्ने उपाय, उपचार लगायतका विषयमा आफ्नो धारणा राखेका छन्।