शिक्षक लाइसेन्सको नतिजा अब एसएमएसबाट

१८ असोज, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्रको (टिचिङ लाइसेन्स) नतिजा एसएमएसबाट हेर्न सकिने जनाएको छ । आयोगले नतिजा शुक्रबार बिहानसम्म गर्ने तयारी गरेको जनाएको छ । आयोगले सूचना जारी गर्दै नतिजा प्रकाशित भएपछि एसएमएस मार्फत परीक्षार्थीले नतिजा हेर्न सक्ने जानकारी दिएको छ । शिक्षक सेवा आयोगले गत वैशाखमा विज्ञापन गरेर २३ […]

सम्बन्धित सामग्री

शिक्षक सेवा आयोगले निकाल्यो अन्तर्वार्ताको नतिजा

नेपाल शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ।...

शिक्षक सेवा आयोगले निकाल्यो अन्तर्वार्ताको नतिजा

नेपाल शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ।...

स्रोत शिक्षक पदको अन्तिम नतिजा प्रकाशन: २ दिनभित्रै परीक्षा र नतिजा

काठमाडौं- काठमाडौं महानगरपालिकाले साेमबार स्रोत शिक्षक पदपूर्तिका लागि अन्तिम नतिजा प्रकाशन गरेको छ। स्रोत शिक्षक छनोट समितिको आज बसेको बैठकले मंसिर २३ गते (हिजो) सञ्चालन भएको विषयगत लिखित तथा प्रयोगात्मक परीक्षा र आज नै लिइएको अन्तरवार्ताको प्राप्ता‍ंकका आधारमा योग्यता क्रम निर्धारण भएका उम्मेदवारलाई नियुक्तिका लागि शिफारिस गर्ने निर्णय गरेको हो। प्रयोगात्मक परीक्षामा गुणस्तर सुधार योजनाको […]

शिक्षक सेवा आयोगद्वारा माध्यमिक तह शिक्षक पदको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । असोज ३० र कात्तिक १ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारको अनुभव अन्तवार्ता र लिखित परीक्षामा प्राप्त अंकका आधारमा नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ । कर्णाली प्रदेशको विज्ञान, शिक्षा र स्वास्थ्य विषयको तथा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको अर्थशास्त्र विषयको नतिजा प्रकाशन गरिएको हो । नतिजा आयोगको वेवसाइट www.tsc.gov.np मा हेर्न सकिनेछ ।

शिक्षक सेवा आयोगको नतिजा दसैँ अगाडि प्रकाशन गर्ने तयारी

काठमाडौँ । शिक्षक सेवा आयोगले गत असारमा लिएको स्थायी शिक्षक पदको नतिजा दसैँ अगाडि सार्वजनिक गर्ने तयारी गरेको छ । प्रावि, निमावि र मावि तह गरी विभिन्न विषयका शिक्षकका लागि लिइएको परीक्षाको नतिजा दसैँ अगाडि नै सार्वजनिक गर्ने तयारी गरेको हो । अहिले उत्तर पुस्तिका परीक्षणको काम भइरहेको आयोगले जनाएको छ । आयोगले माध्यमिक तहको […]

शिक्षक सेवा आयोगको नतिजा दशैं अगाडि

शिक्षक सेवा आयोगले गत असारमा लिएको स्थायी शिक्षक पदको नतिजा दशैं अगाडि सार्वजनिक गर्ने तयारी गरेको छ । प्रावि, निमावि र मावि तह गरी विभिन्न विषयका शिक्षकका लागि लिइएको परीक्षाको नतिजा दशैं अगाडि नै सार्वजनिक गर्ने तयारी गरेको हो । अहिले उत्तर पुस्तिका परीक्षणको काम भईरहेको आयोगका उप–सचिव तथा सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए ।  ‘उत्तर पुस्तिका ल्याउनै गाह्रो भयो । अहिले उत्तर पुस्तिका परीक्षणको काम भइरहेको छ,’ उपसचिव मरहठ्ठाले भने, ‘असोजभित्रमा उत्तर प

शिक्षक सेवा आयोगले मंसिरसम्ममा नतिजा सार्वजनिक गर्ने

५ भदौ, काठमाडौं । शिक्षक सेवा आयोगले गत असारमा लिएको विभिन्न तहको तृतीय श्रेणीको शिक्षक पदको परीक्षाको नतिजा असोजदेखि मंसिरसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले २०७९/८० का लागि नयाँ वार्षिक कार्यतालिका सार्वजनिक गर्दै असोज मसान्तसम्म प्राथमिक, निम्न माध्यमिक तहको द्वितीय र प्रथम श्रेणी बढुवाको नतिजा सार्वजनिक गर्ने र असोज मसान्तसम्म सिफारिस गर्ने जनाएको […]

प्राथमिक तह शिक्षक पदको नतिजा सार्वजनिक

काठमाडौं, वैशाख २९ । शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षक पदको परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले ०७८ चैत १९ गतेको प्राथमिक तह, तृतीय श्रेणीको शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो। नतिजा आयोगको वेबसाइट  www.tsc.gov.np मा हेर्न सकिनेछ।

प्राथमिक तह शिक्षक पदको नतिजा सार्वजनिक

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शिक्षक सेवा आयोगले ०७८ साल चैत १९ गते लिएको प्राथमिक तह, तृतीय श्रेणीको शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । नतिजा आयोगको वेबसाइट www.tsc.gov.np मा हेर्न सकिनेछ ।

माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको नतिजा प्रकाशन

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको नतिजा प्रकाशन गरेको छ। आयोगबाट गत महिना १५ गते लिएको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो । आयोगले प्रदेश अनुसारको नतिजा प्रकाशन गरेको छ । देशभर परीक्षामा सहभागी भएका उम्मेदवारमध्ये ३ जार ८ […]