स्रोत शिक्षक पदको अन्तिम नतिजा प्रकाशन: २ दिनभित्रै परीक्षा र नतिजा

काठमाडौं- काठमाडौं महानगरपालिकाले साेमबार स्रोत शिक्षक पदपूर्तिका लागि अन्तिम नतिजा प्रकाशन गरेको छ। स्रोत शिक्षक छनोट समितिको आज बसेको बैठकले मंसिर २३ गते (हिजो) सञ्चालन भएको विषयगत लिखित तथा प्रयोगात्मक परीक्षा र आज नै लिइएको अन्तरवार्ताको प्राप्ता‍ंकका आधारमा योग्यता क्रम निर्धारण भएका उम्मेदवारलाई नियुक्तिका लागि शिफारिस गर्ने निर्णय गरेको हो। प्रयोगात्मक परीक्षामा गुणस्तर सुधार योजनाको […]