प्राथमिक तह शिक्षक पदको नतिजा सार्वजनिक

काठमाडौं, वैशाख २९ । शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षक पदको परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले ०७८ चैत १९ गतेको प्राथमिक तह, तृतीय श्रेणीको शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो। नतिजा आयोगको वेबसाइट  www.tsc.gov.np मा हेर्न सकिनेछ।

सम्बन्धित सामग्री

प्राथमिक तह र द्वितीय श्रेणीको अन्तर्वार्ताको नतिजा प्रकाशित

काठमाडौं, १८ चैत । शिक्षक सेवा आयोगले विभिन्न तह र श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ। आयोगले आज सूचना जारी गर्दै आन्तरिक प्रतियोगितात्मक शिक्षक बढुवा विज्ञापन नं.७/८०/८१ प्राथमिक तह, द्वितीय श्रेणीको लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूको नतिजा प्रकाशित गरेको हो। आयोगले यहि चैत १३ र १४ गते सञ्चाल नभएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूमध्ये शिक्षक […]

प्राथमिक तह र द्वितीय श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगले विभिन्न तह र श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ।

शिक्षक सेवा आयोगद्वारा प्राथमिक तहको अन्तर्वार्ताको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगले प्राथमिक तह लगायत विभिन्न श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ।

प्रावि तह शिक्षकको नतिजा सार्वजनिक, अन्तर्वार्ता माघ १८ गतेदेखि

२८ पुस, काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्राथमिक तहको शिक्षक पदको नतिजा बाजुरा, अछाम, डोटी र कन्चनपुर जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले सार्वजनि गरेको नतिजा अनुसार बाजुरा जिल्लाको लागि ७३ रिक्त दरबन्दीको लागि जम्मा ६५ जना मात्र उत्तीर्ण भएका छन् । […]

प्रावि तह शिक्षक पदको नतिजा सार्वजनिक, निमावि र मावि जस्तै निराशाजनक

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षक पदको नतिजा सार्वजनिक गर्न थालेको छ । आज प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको बाजुरा, अछाम, डोटी र कञ्चनपुर जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

प्रावि प्रथम तहको आन्तरिक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं : शिक्षक सेवा आयोगले प्राथमिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।आयोगले लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको अन्तर्वार्ता असार २३ गते बिहान ८ बजेदेखि हुने जनाएको छ।आयोगका अनुसार परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहनेले असार ९ गतेसम्म आयोगको कार्यालयमा तोकिएको दस्तुर तिरेर निवेदन दिन सकिनेछ।

प्रावि प्रथम तह आन्तरिक लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ। शिक्षक सेवा आयोगले प्राथमिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत चैत २१ गते परीक्षा लिएको थियो । लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको अन्तर्वार्ता असार २३ गते बिहान ८ बजेदेखि हुने आयोगले जनाएको छ । परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहनेले असार ९ गतेसम्म आयोगको […]

प्रावि प्रथम तह आन्तरिक लिखित परीक्षाको नतिजा सार्वजनिक

३ असार, काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत चैत २१ गते परीक्षा लिएको थियो । लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको अन्तर्वार्ता असार २३ गते बिहान ८ बजेदेखि हुने आयोगले जनाएको छ । परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहनेले असार […]

प्रावि तह शिक्षकको नतिजा सार्वजनिक, १३ असारमा विषयगत परीक्षा

२९ वैशाख, काठमाडौं । शिक्षक सेवा आयोगले सञ्चालन गरेको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको सामान्य तर्फको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले १९ चैतमा १३ हजार २९७ रिक्त पदका लागि परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा १ लाख २ हजार ६५८ सहभागी मध्ये १९ हजार ३८५ जना उत्तीर्ण भएका छन् । आयोगले सार्वजनिक […]

प्राथमिक तह शिक्षक पदको नतिजा सार्वजनिक

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शिक्षक सेवा आयोगले ०७८ साल चैत १९ गते लिएको प्राथमिक तह, तृतीय श्रेणीको शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । नतिजा आयोगको वेबसाइट www.tsc.gov.np मा हेर्न सकिनेछ ।