वाम गठबन्धनको गृहकार्य : राष्ट्रिय सभा, मुख्यमन्त्री र सभामुखमा साझा उम्मेदवारी - Naya Patrika

वाम गठबन्धनले पार्टी एकताको ‘स्प्रिट’का आधारमा राष्ट्रिय सभा सदस्य, मुख्यमन्त्री र सभामुखमा साझा उम्मेदवार उठाउने गृहकार्य अघि बढाएको छ । प्रदेश सरकार, प्रदेश सभा र राष्ट्रिय सभामा गठबन्धनलाई निरन्तरता दिँदै सबै उम्मेदवार टुंगो लगाउने गरी गठबन्धनले

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचन बागमतीबाट १५ जनाको उम्मेदवारी कायमै

११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारी दर्ता गराएका १५ जना उम्मेदवारको उम्मेदवारी कायमै रहेको छ । प्रदेश राजधानी हेटौँडामा रहेको बागमती प्रदेश निर्वाचन कार्यालयमा स्थापना...

राष्ट्रिय सभा निर्वाचन : बागमतीबाट १५ जनाको उम्मेदवारी कायमै

११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारी दर्ता गराएका १५ जना उम्मेदवारको उम्मेदवारी कायमै रहेको छ ।  प्रदेशको राजधानी हेटौँडामा रहेको बागमती प्रदेश निर्वाचन कार्यालयमा स्थापना गरिएको...

राष्ट्रिय सभा निर्वाचन : १९ सिटका लागि ४३ जनाको उम्मेदवारी

आगामी १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस वर्ष रिक्त हुने १९ जना राष्ट्रियसभा सदस्यको लागि माघ १२ गते निर्वाचन हुँदै छ...

राष्ट्रिय सभा निर्वाचनः सुदूरपश्चिममा गठबन्धनले दर्ता गरायो उम्मेदवारी

राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा सत्ता गठबन्धनले उम्मेदवारी दर्ता गराएको छ ।  प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सत्ता गठबन्धनले उम्मेदवारी दर्ता गराएका हुन् ।  नेपाली कांग्रेसको तर्फबाट नारायणदत्त मिश्र, नेकपा (माओवादी केन्द्र) बाट जगतबहादुर पार्की, नेकपा (एस) बाट मदनकुमारी शाह (गरिमा)ले उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रिय सभा निर्वाचनः बागमतीमा गठबन्धनले दर्ता गरायो उम्मेदवारी

राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशबाट सत्ता गठबन्धनले उम्मेदवारी दर्ता गराएको छ ।  हेटौंडा–५ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सत्ता गठबन्धनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका हुन् ।  नेपाली कांग्रेसको तर्फबाट कृष्णप्रसाद पौडेल र महिलामा नेकपा एकीकृत समाजवादीबाट मकवानपुरकी गोमा तिमेल्सिनाले उम्मेदवारी दर्ता गराएका हुन् । पौडेल नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिवसमेत हुन् । २०७४ सालमा शेरबहादुर देउवा सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिश गरेको भए पनि राष्ट्रपतिब...

राष्ट्रिय सभा निर्वाचनका लागि शुरू भयो उम्मेदवारी मनोनयन

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता शुरू भएको छ । सातवटै प्रदेशस्थित निर्वाचन कार्यालयमा बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम छ । राष्ट्रिय सभा निर्वाचनमा १२ दलले भाग लिने र यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कोमल धमलाले जानकारी दिए । चुनावका लागि सत्ता गठबन्धनले साझा उम्मेदवारी दिने सहमति गरिसकेको छ भने एमाले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिँदैछ । सत्ता गठबन्धनबीच चुनावी तालमेल हुँदा ...

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा आज उम्मेदवारी दर्ता

आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि आज सातै प्रदेशमा उम्मेदवारी दर्ता  हुँदैछ । सात महिला, तीन दलित, दुई अपांगता भएका तथा अल्पसंख्यक र सात अन्य क्लस्टर गरी...

राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता हुँदैछ । राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि निर्वाचन हुन लागेको हो । राष्ट्रिय सभा निर्वाचनमा भाग आयोगमा लिन १२ वटा राजनीतिक दलले दल दर्ता गरेका छन् । निर्वाचनका लागि दल दर्ता गराउनेमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, प्रजातान्त्रिक जनता पा

राष्ट्रिय सभा उपनिर्वाचन : आज उम्मेदवारी दर्ता

संयुक्त गठबन्धनबाट उम्मेदवारी टुंगो लाग्यो, एमाले र नेमकिपा अझै अनिर्णीत बागमती प्रदेशमा हुन लागेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि आज (शुक्रबार) उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचन आयोगले आगामी ६ जेठमा तोकिएको...

राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनमा लागि शुक्रबार (आज) उम्मेदवारी मनोनयन हुँदै छ । हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ ।नेकपा एमालेको ओली समूहमा प्रवेश गरेका रामबहादुर थापा बादललाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको बागमती प्रदेशमा एउटा पद रिक्त भएको हो ।उक्त पदपूर्तिका लागि जेष्ठ ६ गते मतदान हुनेछ । प्रदेश सभा सदस्य र पालिका प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् । बागमती प्रदेशमा १ सय १० सांसद