राष्ट्रिय सभा निर्वाचनः बागमतीमा गठबन्धनले दर्ता गरायो उम्मेदवारी

राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशबाट सत्ता गठबन्धनले उम्मेदवारी दर्ता गराएको छ ।  हेटौंडा–५ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सत्ता गठबन्धनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका हुन् ।  नेपाली कांग्रेसको तर्फबाट कृष्णप्रसाद पौडेल र महिलामा नेकपा एकीकृत समाजवादीबाट मकवानपुरकी गोमा तिमेल्सिनाले उम्मेदवारी दर्ता गराएका हुन् । पौडेल नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिवसमेत हुन् । २०७४ सालमा शेरबहादुर देउवा सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिश गरेको भए पनि राष्ट्रपतिब...

सम्बन्धित सामग्री