राष्ट्रिय सभा निर्वाचनः सुदूरपश्चिममा गठबन्धनले दर्ता गरायो उम्मेदवारी

राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा सत्ता गठबन्धनले उम्मेदवारी दर्ता गराएको छ ।  प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सत्ता गठबन्धनले उम्मेदवारी दर्ता गराएका हुन् ।  नेपाली कांग्रेसको तर्फबाट नारायणदत्त मिश्र, नेकपा (माओवादी केन्द्र) बाट जगतबहादुर पार्की, नेकपा (एस) बाट मदनकुमारी शाह (गरिमा)ले उम्मेदवारी दर्ता गराएका हुन् । 

सम्बन्धित सामग्री