लाल सिंह चड्डा फ्लप भएपछि आमिर खानले गरे अभिनयबाट ब्रेक लिने घोषणा

बलिउड उद्योगका चर्चित अभिनेता आमिर खान पछिल्लो पटक फिल्म ‘लाल सिंह चड्ढा’ मा देखिएका थिए । यस फिल्ममा आमिर खानसँगै करिना कपूर खान र मोना सिंह जस्ता कलाकारहरू महत्वपूर्ण भूमिकामा देखिएका छन् । आमिर खानले दर्शकलाई फिल्म हेर्न धेरै अनुरोध गरेका थिए तर अधिकांशले बहिष्कार गरेका थिए । यो फिल्म बक्स अफिसमा ठूलो फ्लप साबित भयो । ‘लाल सिंह चड्ढा’ फ्लप भएपछि आमिर खानले अब ठूलो निर्णय लिएका छन् । पछिल्लो जानकारी अनुसार आमिर खानले करिब ३५ वर्षपछि अभिनयबाट ब्रेक लिएका छन् ।सोमबार दिल्

सम्बन्धित सामग्री

आमिर खान र अक्षय कुमारका फिल्ममाथि भारी भयो सानो बजेटको साउथको कार्तिकेय–२

दक्षिण भारतीय फिल्मले पुन बलिउडलाई पछारेको छ । यसपटक फिल्म र त्यसको कमाई सानै भए पनि त्यसले अक्षय कुमार र आमिर खानजस्ता बलिउडका स्तरलाई पछि पारेको छ, जुन चानचुने कुरा होइन । तेलुगु भाषाको फिल्म कार्तिकेय–२ लाल सिंह चड्डा र रक्षा बन्धन रिलिज भएको दुई दिनपछि अगस्ट १३ मा रिलिज भएको थियो ।आमिर खान र अक्षय कुमारको फिल्मको अगाडि सो फिल्म मुस्किलले टिक्न सक्ने विश्वास गरिएको थियो र कार्तिकेय २ को ओपनिङले पनि त्यस्तै सङ्केत गरेको थियो । फिल्मको हिन्दी संस्करणको पहिलो दिनको कमाई जम्मा ७ ल

‘रक्षा बन्धन’ भर्सेस ‘लाल सिंह चड्डा’ आजबाट रिलिज

एजेन्सी । ‘लाल सिंह चड्डा’ र ‘रक्षा बन्धन’ आज बिहीबारबाट एकसाथ रिलिज हुँदैछ । बलिउड अभिनेता अक्षयकुमारको फिल्म ‘रक्षाबन्धन’ र आमिर खान स्टारर ‘लाल सिंह चड्डा’ सँगै रिलिज भएको हो । आनन्द एल राय निर्देशित फिल्म ‘रक्षाबन्धन’मा अक्षय र भूमि पेड्नेकरको मुख्य भूमिका छ । ‘अतरंगी रे’ पछि अक्षयले दोस्रोपटक आनन्द एल रायसँग सहकार्य गरेका […]

‘लाल सिंह चड्डा’ बहिष्कार गर्नुमा आमिरको हात रहेको कंगनाको आरोप

एजेन्सी । भारतीय अभिनेत्री कंगना रनौतले सामाजिक सञ्जालमा फिल्म ‘लाल सिंह चड्डा’ बहिष्कार गर्नुमा अभिनेता आमिर खनानको हात रहेको आरोप लगाएकी छन् । आमिर खान यतिबेला आफ्नो आगामी फिल्म ‘लाल सिंह चड्ढा’का कारण चर्चामा छन् । कतिपयले यो फिल्म बहिष्कार गर्न माग गरिरहेका छन् । यसमा आमिरले आफू भारतलाई माया गर्ने भएकाले दर्शकले साथ दिने […]

आमिरको ‘लाल सिंह चड्डा’ र अक्षय स्टारर ‘रक्षाबन्धन’को भिडन्त निश्चित

काठमाडौं । बलिउड अभिनेता अक्षयकुमारले आफ्नो आगामी फिल्म ‘रक्षाबन्धन’को रिलिज मिति घोषणा गरेका छन् । यो फिल्म अब आमिर खान स्टारर ‘लाल सिंह चड्डा’सँग भिड्ने भएको छ । आगामी ११ अगस्ट २०२२ (साउन २६) गते यी दुवै फिल्म एकसाथ प्रदर्शनमा आउने भएका छन् । आनन्द एल राय निर्देशित फिल्म रक्षाबन्धनमा अक्षय र भूमि पेड्नेकरको मुख्य […]

भारतमा किन चर्कियो ‘लाल सिंह चड्डा’ बहिष्कारको मुद्दा ?

काठमाडौं । आमिर खान र करिना कपुर स्टारर ‘लालसिंह चड्डा’को ट्रेलर आइतबार रिलिज भयो । सामाजिक सञ्जालमा भिडियो सेयर हुनेबित्तिकै केही प्रयोगकर्ता फिल्मका दुई मुख्य कलाकारलाई लिएर विरोधमा उत्रिए । आमिर खानसँग सम्बन्धित एक पुरानो विवादलाई कोट्याउँदै सामाजिक सञ्जाल प्रयोगकर्ता उनीविरुद्ध खनिएका थिए । साथै, फिल्मलाई प्रतिबन्ध लगाउनुपर्ने माग समेत उनीहरुले गरेका छन् । आमिरले […]

टम ह्याङ्सलाई ‘लाल सिंह चड्डा’ देखाउँदै आमिर

बलिउड अभिनेता आमिर खान आफ्नो फिल्म ‘लाल सिंह चड्डा’ रिलिजको व्यग्र प्रतिक्षामा छन् । हलिउड स्टार टम ह्याङ्सको फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक ‘लाल सिंह चड्डा’मा आमिर प्रमुख भूमिकामा छन् ।‘फरेस्ट डम्प’ सन् १९९४ मा रिलिज भएको थियो । ‘लाल सिंह चड्डा’ निकट स्रोतका अनुसार आमिरले टमका लागि अमेरिकामा फिल्मको विशेष स्क्रिनिङ राख्ने योजना बनाइरहेका छन् । यो विशेष स्क्रिनिङमा टम र आमिर सँगै बसेर फिल्म हेर्नेछन् ।आमिर फिल्मलाई विश्वव्यापी रुपमा

आमिरको ‘लाल सिंह चड्डा’ सय स्थानमा छायाँकन हुने पहिलो बलिउड फिल्म

२८ मंसिर, काठमाडौं । बलिउडका मिस्टर पर्फेक्सनिस्ट भनिने अभिनेता आमिर खान नयाँ चलचित्र ‘लाल सिंह चड्डा’ लिएर आउँदैछन् । बुहप्रतीक्षित बनेको यो चलचित्रले भारतका १०० स्थानमा छायाँकन गरेर नयाँ रेकर्ड समेत राखेको छ । यस्तै दुई सय दिनसम्म छायाँकन गरेर ‘लगान’पछि लामो समयसम्म छायाँकन गरिएको दोस्रो बलिउड चलचित्र बनेको छ । आमिर खान प्रोडक्सनको ब्यानरमा […]

तेस्रो पटक विवाह गर्दैछन् आमिर खान ? नजिकका साथीले बताए वास्तविकता

बलिउड सुपरस्टार आमिर खान आजकाल आफ्नो तेस्रो विवाहको विषयमा चर्चामा आएका छन् । केही दिन अघि सार्वजनिक भएको खबर अनुसार आमिर एक बलिउड नायिकासँग तेस्रो पटक विवाह गर्ने तयारीमा छन् । फिल्म ‘लाल सिंह चड्डा’ सार्वजनिक भएपछि आमिर आफ्नो विवाहको घोषणा गर्नेछन् । अब यो विषयमा नयाँ जानकारी प्राप्त भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।आमिरले तेस्रो विवाह गर्ने सम्भावना कति ?आमिर खान आफ्नो फिल्मबाहेक नीजि जीवनका कारण पनि चर्चामा आउने गर्छन् । उनले सुरुमा रिना दत्तासँग विवाह  गरे

आमिर र करिनाको ‘लाल सिंह चड्डा’ अप्रिल १४ मा रिलिज हुने

५ मंसिर, काठमाडौं । बलिउडका मिस्टर पर्फेक्सनिष्ट भनिने सुपरस्टार आमिर खान अभिनित फिल्म ‘लाल सिंह चड्डा’ को प्रदर्शन मिति तय गरिएको छ । आमिर खान प्रोडक्सन तथा वायकम-१८ स्टुडियोले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी अप्रिल १४ का दिन प्रदर्शन मिति घोषणा गरेका हुन् । आमिर खान र किरण रावको निर्माण तथा वायकम-१८ स्टुडियोको प्रस्तुति […]

क्रिसमसमा आमिर खान र अल्लु अर्जुन भिड्ने

एजेन्सी।आगामी क्रिसमसमा बलिउड र दक्षिण भारतीय फिल्मका दुई सुपरस्टारबीच बक्स अफिसमा भिडन्त हुने भएको छ।यो भिडन्त बलिउड नायक आमिर खान र दक्षिण भारतीय फिल्मका नायक अल्लु अर्जुनबीच हुने भएको हो।आमिरको फिल्म ‘लाल सिंह चड्डा’ र अर्जुनको ‘पुष्पा’ क्रिसमसको दिन रिलिज हुने भएका छन्।‘पुष्पा’हिन्दीसमेत पाँच भाषामा रिलिज गरिने निर्माताले बताएका छन्।‘पुष्पा’को दोस्रो भाग सन् २०२२ मा रिलिज गरिने बताइएको छ।