टम ह्याङ्सलाई ‘लाल सिंह चड्डा’ देखाउँदै आमिर

बलिउड अभिनेता आमिर खान आफ्नो फिल्म ‘लाल सिंह चड्डा’ रिलिजको व्यग्र प्रतिक्षामा छन् । हलिउड स्टार टम ह्याङ्सको फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक ‘लाल सिंह चड्डा’मा आमिर प्रमुख भूमिकामा छन् ।‘फरेस्ट डम्प’ सन् १९९४ मा रिलिज भएको थियो । ‘लाल सिंह चड्डा’ निकट स्रोतका अनुसार आमिरले टमका लागि अमेरिकामा फिल्मको विशेष स्क्रिनिङ राख्ने योजना बनाइरहेका छन् । यो विशेष स्क्रिनिङमा टम र आमिर सँगै बसेर फिल्म हेर्नेछन् ।आमिर फिल्मलाई विश्वव्यापी रुपमा

सम्बन्धित सामग्री

अनुपम खेरले आमिर खानमाथि गरे हमला : भने, ‘मान, लाल सिंह चड्डा राम्रो छैन...’

बलिउड फिल्मका लागि चलिरहेको बोयकट ट्रेन्डले थुप्रै फिल्मलाई बर्बाद गरिदिएको छ । आमिर खानको फिल्म लाल सिंह चड्डा पनि बोयकट ट्रेन्डका कारण बक्स अफिसमा नराम्रोसँग फ्लप भएको छ । सोसल मिडियामा अहिले पनि थुप्रै फिल्मका लागि बोयकट ट्रेन्ड चलिरहेको छ । बोयकट ट्रेन्डमा अब बलिउडका दिग्गज अभिनेता अनुपम खेरले आफ्नो धारणा व्यक्त गरेका छन् र आमिर खानको फिल्म लाल सिंह चड्डामाथि निशाना साँधेका छन् ।बोयकट ट्रेन्डबारे के भन्छन् अनुपम खेर ?अनुपम खेरले समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा भनेका छन्, ‘यदि कुनै

आमिर खानलाई फापेन 'लाल सिंह चड्डा'

आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ हलमा प्रदर्शन भइरहँदा पनि विवादित भइरहेको छ ।

आमिरको फिल्म ‘लाल सिंह चड्डा’ अनलाइनमा लिक भयो

एजेन्सी । बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ अनलाइनमा लिक भएको छ । फिल्म ‘लाल सिंह चड्डा’ रिलिज हुनेबित्तिकै तमिलरकर्स र मुभिरुल्जले इन्टरनेटमा लिक गरेका हुन् । पछिल्ला केही दिनदेखि फिल्म बहिष्कारको माग लगातार भइरहेको थियो । भारतको ३ राज्यमा फिल्म रिलिजमा प्रतिबन्ध समेत गरिएको छ । यसैबीच अब फिल्म दुई वटा अनलाइनमा […]

‘रक्षा बन्धन’ भर्सेस ‘लाल सिंह चड्डा’ आजबाट रिलिज

एजेन्सी । ‘लाल सिंह चड्डा’ र ‘रक्षा बन्धन’ आज बिहीबारबाट एकसाथ रिलिज हुँदैछ । बलिउड अभिनेता अक्षयकुमारको फिल्म ‘रक्षाबन्धन’ र आमिर खान स्टारर ‘लाल सिंह चड्डा’ सँगै रिलिज भएको हो । आनन्द एल राय निर्देशित फिल्म ‘रक्षाबन्धन’मा अक्षय र भूमि पेड्नेकरको मुख्य भूमिका छ । ‘अतरंगी रे’ पछि अक्षयले दोस्रोपटक आनन्द एल रायसँग सहकार्य गरेका […]

‘लाल सिंह चड्डा’ बहिष्कार गर्नुमा आमिरको हात रहेको कंगनाको आरोप

एजेन्सी । भारतीय अभिनेत्री कंगना रनौतले सामाजिक सञ्जालमा फिल्म ‘लाल सिंह चड्डा’ बहिष्कार गर्नुमा अभिनेता आमिर खनानको हात रहेको आरोप लगाएकी छन् । आमिर खान यतिबेला आफ्नो आगामी फिल्म ‘लाल सिंह चड्ढा’का कारण चर्चामा छन् । कतिपयले यो फिल्म बहिष्कार गर्न माग गरिरहेका छन् । यसमा आमिरले आफू भारतलाई माया गर्ने भएकाले दर्शकले साथ दिने […]

विवादमा आमिरको ‘लाल सिंह चड्डा’

बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ दर्शकका लागि प्रतिक्षित फिल्म हो । यो फिल्म ११ अगष्टमा रिलिज हुँदै छ । फिल्ममा आमीरसँगै करिना कपुर प्रमुख भूमिकामा छन् । फिल्मको ट्रेलर २९ मे अर्थात् आईपीएलको फाइनलको अवसरमा रिलिज हुँदै छ ।तर, ट्रेलर रिलिज हुनुअघि नै फिल्म विवादमा तानिएको छ । हिन्दु संगठनले यो फिल्मको विरोध गरेका छन् । यतिमात्र होइन संगठनसँग आवद्ध व्यक्तिहरूले आमीरको पोस्टरलाई नै जलाइदिएका छन् ।उत्तर प्रदेशको सुल्तानपुरमा हिन्दु संगठनसँग आवद्ध व्यक्तिहरूले आमीर खान र फि

आमिरले भने- हल्लाको पछि नलाग्नुस्, ‘लाल सिंह चड्डा’ अप्रिल १४ मै आउँछ

७ माघ, काठमाडौं । बलिउड अभिनेता आमिर खानको मुख्य भूमिका रहेको चलचित्र ‘लाल सिंह चड्डा’ अप्रिल १४ मा रिलिज नहुने खबर केही दिनयता सार्वजनिक भइरहेको थियो । वैशाख १ गते यो चलचित्र विश्वव्यापी रुपमा रिलिज हुने भनिएको भएपनि बलिउड बजारमा भने यो चलचित्र पोष्टपोन्डको खबर आइरहेको थियो । तर, निर्माणपक्षले यस्तो खबरलाई हल्ला मात्रै भन्दै […]

आमिरको ‘लाल सिंह चड्डा’ सय स्थानमा छायाँकन हुने पहिलो बलिउड फिल्म

२८ मंसिर, काठमाडौं । बलिउडका मिस्टर पर्फेक्सनिस्ट भनिने अभिनेता आमिर खान नयाँ चलचित्र ‘लाल सिंह चड्डा’ लिएर आउँदैछन् । बुहप्रतीक्षित बनेको यो चलचित्रले भारतका १०० स्थानमा छायाँकन गरेर नयाँ रेकर्ड समेत राखेको छ । यस्तै दुई सय दिनसम्म छायाँकन गरेर ‘लगान’पछि लामो समयसम्म छायाँकन गरिएको दोस्रो बलिउड चलचित्र बनेको छ । आमिर खान प्रोडक्सनको ब्यानरमा […]

आमिर र करिनाको ‘लाल सिंह चड्डा’ अप्रिल १४ मा रिलिज हुने

५ मंसिर, काठमाडौं । बलिउडका मिस्टर पर्फेक्सनिष्ट भनिने सुपरस्टार आमिर खान अभिनित फिल्म ‘लाल सिंह चड्डा’ को प्रदर्शन मिति तय गरिएको छ । आमिर खान प्रोडक्सन तथा वायकम-१८ स्टुडियोले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी अप्रिल १४ का दिन प्रदर्शन मिति घोषणा गरेका हुन् । आमिर खान र किरण रावको निर्माण तथा वायकम-१८ स्टुडियोको प्रस्तुति […]