बैंक अफ अमेरिकाले चेक बाउन्स शुल्क नलिने भएको छ भने ओभरड्राफ्ट शुल्क पनि घटाउने भएको छ । अमेरिकाको ठूलो मध्येको बैंकका रुपमा स्थपित बैंक अफ अमेरिकाले ग्राहकहरुलाई आकर्षित गर्न नयाँ योजना ल्याएको हो । अमेरिकामा चेस बैंकपछि दोश्रो ठूलो बैंकका रुपमा रहेको यो बैंकले अर्को महिनादेखि लागु हुनेगरी चेक बाउन्स शुल्क हटाउने भएको छ भने […]