१६ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको महसुल तिर्न स्थानीय तहलाई ताकेता गरेको छ । प्राधिकरणले आज सार्वजनिक सूचना जारी गरी महसुल भुक्तानी गर्न भनेको हो । विनामिटर सडक बत्ती बालिरहेकाहरुलाई रितपूर्वक ग्राहक बनी मिटरमार्फत् सडक बत्ती जडान गर्न र हालसम्म प्रयोग गरिएको बत्तीको बक्यौता महसुल तिर्न प्राधिकरणले आग्रह गरेको छ । आवश्यक […]