अनलाइन विद्युत् महसुल भुक्तानी सेवा विस्तार गरिने

लक्ष्मीप्रसाद उपाध्याय काठमाडौँ, असोज २८ गते ।  नेपाल विद्युत् प्राधिकरणले सुरु गरेको अनलाइन विद्युत् महसुल भुक्तानी सेवा देशका...

सम्बन्धित सामग्री

विद्युत् महसुल अब अनलाइनबाटै

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले आजदेखि अनलाइन प्रविधिबाट विद्युत् महसुल भुक्तानी सेवा सुरु गरेको छ । ग्राहकको सुविधालाई मध्यनजर गरी बुधबारबाट अनलाइन प्रविधिबाट महसुल भुक्तानी सेवा प्रारम्भ गरिएको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुदेवप्रसाद यादवले जानकारी दिए ।

भरतपुरमा विद्युतको अनलाइन भुक्तानी सेवा

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले अनलाइनमार्फत् विद्युतको महसुल भुक्तानी सेवा सुरु गरेको छ । यो सेवा सुरु गरेसँगै बढ्दो ग्राहक संख्या र जनशक्ति अभावमा विद्युत् महसुल तिर्न घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको हो ।