कांग्रेस गण्डकी प्रदेश सभापतिमा शर्माको उम्मेदवारी घोषणा

न्युज अफ नेपाल, कास्की । नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले कांग्रेसको गण्डकी प्रदेशको सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमवार पोखरामा आयोजित एक समारोहकाबीच उम्मेदवारी घोषणा गर्दै उनले लामो समयसम्म पार्टी संगठनमा गरेको कृयाशीलतालाई व्यवहारमा उतार्नका लागि आफ्नो उम्मेदवारी रहेको बताउदै कांग्रेसलाई बलियो र जनताको सेवा गर्ने पार्टी बनाउनका लागि आफूलेगण्डकी प्रदेश सभापतिमा […]

सम्बन्धित सामग्री

कांग्रेस गण्डकीको सभापतिमा चार आकांक्षी, इतर पक्षबाट तीन जना (भिडियो)

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ । प्रदेश सभापतिमा देउवा पक्षबाट १ र पौडेल पक्षबाट ३ जनाले उम्मेदवारी घोषणा गरेका छन् ।

कांग्रेस गण्डकी प्रदेश सभापतिको उम्मेदवारमा केन्द्रीय सदस्य जोशीको घोषणा

पर्वत : नेपाली कांग्रेसको १४औँ अधिवेशनअन्तर्गत गण्डकी प्रदेशको सभापति पदमा केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले उम्मेदवारी दिने घोषणा गरेका छन्। मंगलवार गण्डकीको राजधानी पोखरामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी जोशीले सभापति पदको उम्मेदवार रहने जानकारी दिएका हुन्।कांग्रेसको अधिवेशन कांग्रेसको नेतृत्वका लागि मात्रै नभई नेपालको समृद्धि र राजनीतिक स्थायित्वका लागि पनि भएकाले त्यो सपना पूरा गर्न आफू उम्मेदवार रहने नेता जोशीले बताए। उम्मेदवारी घोषणा गर्ने क्रममा उनले आफूले जितेमा गुटभन्दा माथि उठ

कांग्रेस गण्डकी सभापतिमा शर्माले गरे उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले पार्टीको गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेता शर्माद्वारा कांग्रेस गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी घोषणा

गण्डकी । नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले पार्टीको १४औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा गण्डकी प्रदेश सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। पोखरामा आज एक समारोहबीच उम्मेदवारी घोषणा गर्दै उनले लामो समयसम्म पार्टी सङ्गठनमा गरेको क्रियाशीलतालाई व्यवहारमा उतार्न आफ्नो उम्मेदवारी भएको बताए।

नेता शर्माद्वारा कांग्रेस गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी घोषणा

गण्डकी, १३ मङ्सिर: नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले पार्टीको १४औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा गण्डकी प्रदेश सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । पोखरामा आज एक समारोहबीच उम्मेदवारी घोषणा गर्दै उनले लामो समयसम्म पार्टी सङ्गठनमा गरेको क्रियाशीलतालाई व्यवहारमा उतार्न आफ्नो उम्मेदवारी भएको बताए । पार्टीभित्रका अव्यवस्थाका कारण पार्टीलाई मात्र नभइ राष्ट्र र प्रजातन्त्रका लागि असर […]

कांग्रेस गण्डकी सदस्यमा शोभा अधिकारीको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको गण्डकी प्रदेश सदस्यमा पूर्वविद्यार्थी नेतृ शोभा अधिकारीले उम्मेदवारी घोषणा गरेकी छिन् । ३ कार्यकालसम्म नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य रहेकी अधिकारीले प्रदेश समितिमार्फत पार्टी राजनीति अगाडि बढाउन खोजेकी हुन् । गोरखाको क्षेत्र नम्बर २ बाट निर्वाचित महासमिति सदस्य रहेकी अधिकारीले विद्यार्थी राजनीति गर्दा गण्डकी प्रदेशका विभिन्न जिल्लामा संगठन गर्न आफू खटिएको […]