काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले यही असार ११ गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक (आईपीओ) बिक्री खुला गर्ने भएको छ । लघुवित्तले सर्वसाधारणमा १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० रुपैयाँ आईपीओ निष्कासन गर्न लागेको हो ।
लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका साधारण सेयर...