७० हजार कार्यकर्तालाई कोरोना नियन्त्रणमा खटाउँदै चीन

२९ साउन, काठमाडौं । चीनले कम्युनिष्ट पार्टीका ७० हजार कार्यकर्तालाई कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि खटाउने निर्णय गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पूर्वी चीनको जियाङ्सु प्रान्तको यान्झोउ सहरमा पछिल्लो समय कोरोना संक्रमण बढेसँगै उक्त सहरमा पार्टीका कार्यकर्ताहरुलाई खटाउन लागिएको हो । अहिले परिचालन गर्न लागिएका मानिसहरुले क्वारेन्टिनमा बासेका मानिसलाई सहयोग गर्नेछन् । बिहीबार यान्झोउ […]

सम्बन्धित सामग्री

चीनद्वारा नेपाललाई हालसम्म एक करोड ९७ लाख मात्रा खोप प्रदान

नेपाललाई कोरोना भाइरसविरुद्धको खोप सबैभन्दा बढी चीन सरकारले उपलब्ध गराएको छ। कोरोना रोकथाम तथा नियन्त्रणमा चीन सरकारले स्वास्थ्य सामग्रीसहित सबैभन्दा बढी खोप उपलब्ध गराएको हो।

नेपालमा ९३.१ प्रतिशतले लगाए कोराना भाइरसविरुद्धको खोप

नेपाललाई कोरोना भाइरसविरुद्धको खोप सबैभन्दा बढी चीन सरकारले उपलब्ध गराएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा चीन सरकारले स्वास्थ्य सामग्रीसहित सबैभन्दा बढी खोप उपलब्ध गराएको हो ।चीन सरकारले अनुदान, खरिद र सहयोग गरेर नेपाललाई विभिन्न समयमा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको हो । चीनले सिनोफार्म कम्पनीको भेरोसेल खोप उपलब्ध गराएको छ । चीन सरकारले पटक–पटक गरी एक करोड ९७ लाख ३६ हजार ४०० मात्रा खोप नेपाल सरकारलाई उपलब्ध गराएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिक

उपभोग्य सामग्री किनेर राख्न सर्वसाधारणलाई चीन सरकारको आग्रह

सन् २०२० को फेब्रुअरी महिनामा चीनमा देखापरेको भनिएको कोरोना भाइरस संक्रमण नियन्त्रणमा अत्यधिक सफल देखिएको चीनमा पुनः संक्रमण बढ्न थालेको छ । यसबीच चीन सरकारले सर्वसाधारण नागरिकलाई आवश्यक उपभोग्य सामग्री किनेर राख्न आग्रह गरेको छ । चीनको वाणिज्य मन्त्रालयले कुनै कारण नखुलाईकन उपभोग्य सामग्री खरीद गरेर राख्न सूचना प्रकाशित गर्दै स्थानीय निकायहरूलाई उपभोग्य सामानको निरन्तर …

कोरोनाको डेल्टा भेरियन्ट पनि नियन्त्रण गर्न सफल चीन, २४ घण्टामा संक्रमित शून्य

यसले कोरोना नियन्त्रणमा सहयोग गरेको थियो । यदि अहिलेको स्थिती कायम रहे चीन डेल्टा भेरियन्टको सङ्क्रमण नियन्त्रण गर्ने पहिलो देश बन्ने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

चीन कोरोना भाइरसको नयाँ हटबेड बन्दै

सन् २०१९ को डिसेम्बरमा सुरु भएको कोरोना भाइरसको सङ्क्रमण फेरि चीनमा फैलिएको छ। केही समय नियन्त्रणमा आए पनि कोरोना भाइरस चीनमा फेरि फैलिन थालेर हटबेड बनिरहेको भन्दै विज्ञहरूले चेतावनी दिएको छ।

चीन-दक्षिण एसिया बैठकमा भारत, भुटान र माल्दिभ्स छुटे

दक्षिण एसियाली मुलुक र चीनबीच पछिल्लोपटक भएको बहुपक्षीय बैठकमा भारत, भूटान र माल्दिभ्स छुटेका छन्। सो बैठकमा नेपाल, श्रीलंका, बंगलादेश, पाकिस्तान र अफगानिस्तान भने सहभागी थिए।बैठकलाई सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले दक्षिण एसियाली मुलुकलाई कोरोनाविरुद्धको भ्याक्सिन दिने प्रस्ताव राखेका छन्।कोरोना महामारीबाट आक्रान्त भारतलाई सहयोग गर्न आफूहरू तयार रहेको पनि उनले बताए।दक्षिण एसियामा महामारी फैलिएपछि चीनले नियन्त्रणमा सघाउने पहल थालेको हो।तर, सो बैठकमा चीनले भारत, भूटान र माल्दिभ्सल

अनौठो नियम : कोरोनाको सुई लगाउनेलाई अण्डा उपहार

चीनबाट सन् २०१९ को डिसेम्बरमा सुरु भएको कोरोना भाइरस महामारीले विश्वलाई अझैपनि आक्रान्त बनाइरहेको छ । तर चीन स्वयंले भने कोभिड १९ लाई सबैभन्दा पहिले नियन्त्रणमा लिइसकेको छ । यद्यपि, अहिले चीनमा कोरोना संक्रमणको समस्या खासै नभएपनि यसैसँग सम्बन्धित फरक खालको समस्या खडा भएको छ । चीनमा मानिसहरु कोरोना भाइरस विरुद्धको भ्याक्सिन लगाउन डराइरहेका छन् […]

कोरोना नहटेसम्म नेपाल–चीन नाका नखुल्ने चीनको संकेत

२५ माघ, काठमाडौं । गत डेढ वर्षदेखि सीमा नाकामा देखिएको अवरोध हटाउन नेपालले पटक–पटक आग्रह गरे पनि चीनले कोभिड–१९ को महामारी नियन्त्रणमा नआएसम्म दुई पक्षीय व्यापार सहज नहुने जवाफ दिँदै आएको छ । बेइजिङस्थित नेपाली दूतावासले चिनियाँ पक्षसँग कुराकानी गरिरहेको जानकारी दिएको छ । यता परराष्ट्र मन्त्रालयले पनि चिनियाँ पक्षलाई लिखित आग्रह गरेको छ । […]

कोरोना नियन्त्रणमा चीन कसरी सफल भयो ?

विश्वका एक सय ९३ देशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । चीनबाट सुरु भएको यो भाइरसले अहिले युरोपलाई

कोरोना नियन्त्रणमा अपेक्षाकृत सफलता भएन : चीन

महामारीको रूप लिएको कोरोना भाइरस नियन्त्रण गर्न सरकारले अपेक्षाकृत रूपमा सफलता हासिल गर्न नसकेको चीनको उच्च