१६ फागुन, काठमाडौं । नेपाली चलचित्रले करोडौंमा ग्रस कलेक्सनको खबर सार्वजनिक भइरहँदा धेरैले निर्माताको हातमा ठूलो धनराशी आएको बुझ्छन् । चलचित्रले बक्स अफिसमा एक करोड ग्रस कलेक्सन गर्दा सबै रकम निर्माताको हातमा आउँछ भन्ने धेरैको बुझाइ हुन्छ । जसको वास्तविकता नबुझेर धेरै लगानीकर्ताहरु चलचित्रमा ठूलो रकम लगानी गर्न तम्सिन्छन् । तर एक करोड ग्रस कलेक्सन […]