देशभर १ करोड ७७ लाख कुल मतदाता मध्ये कुन प्रदेशमा कति ?

काठमाडौं, २० चैत्र । गत निर्वाचनमा भन्दा आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मतदाताको संख्या बढ्ने भएको छ । २०७९ बैशाख २९ गतेसम्म १८ वर्ष पुरा भएका मतदाताको कुल संख्या १ करोड ७७ लाख ३३ हजार ७ सय २३ पुग्ने निर्वाचन आयोगले जनाएको छ । जसमध्ये ८७ लाख ४१ हजार ५३० जना महिला, ८९ लाख […]

सम्बन्धित सामग्री

समानुपातिकतर्फ १ करोड ३ लाख ७७ हजार मत गनियो, कसको कति मत ?

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको यहि मंसिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल १ करोड ३ लाख ७७ हजार मत गणना गरिएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा (एमाले) ले २७ लाख ७२ हजारभन्दा बढी मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले २६ लाख ४२ हजार मत पाएको […]

समानुपातिकतर्फ १ करोड ३ लाख मत गन्दा कुन दलको कति?

काठमाडौँ – समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ३ लाख मतगणना भएको छ। निर्वाचन आयोगका अनुसार बिहीबार अपराह्न ४ बजेसम्म १ करोड ३ लाख ९ हजार ८३७ मत गन्दा नेकपा एमालेको अग्रता कायमै छ। नेपाली कांग्रेस दोस्रो स्थानमा छ। एमालेले २७ लाख ४७ हजार ३३४ मत पाएको छ भने नेपाली कांग्रेसको २६ लाख १५ हजार ५९० […]

समानुपातिकतर्फ १ करोड मतगणना, कस्ले कति पाए ?

१४ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार नौ सय ३२ मतगणना भएको छ । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेका थिए । प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड नौ लाख ७३ हजार २७) मत खसेकामा अब करिब नौ लाख मतगणना बाँकी […]

समानुपातिकमा १ करोड ७५ हजार मतगणना हुँदा कुन दलले कति पाए

काठमाडौं, १४ मंसिर । गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । समानुपातिक तर्फ नेकपा (एमाले)ले धेरै मत पाएको छ । अहिलेसम्म १ करोड ७५ हजार मत गन्दा एमालेले २७ लाख ३ हजार ९५७ पाएर पहिलो स्थानमा छ । प्रत्यक्षमा धेरै सिट जितेको […]

समानुपातिकतर्फ १ करोड मतगणना सकियो, कुन दलको कति ?

काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ एक करोड मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म १ करोड ८ लाख २ हजार ९०७ मतगणना भएको छ । जसअनुसार एमाले पहिलो दल बन्‍ने निश्चित छ । एमालेले २६ लाख ९६ हजार ५७५ मत ल्याएको छ भने कांग्रेस २५ लाख ५३ हजार ९४ मतसहित पछ्याइरहेको […]

१ करोड ८५ लाखले प्रयोग गर्छन् फोरजी, कुन सेवा प्रदायकका कति ?

नेपालमा फोरजी प्रयोगकर्ता १ करोड ८५ लाख ४४ हजार ४५० रहेका छन् । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको साउन महिनाको एमआईएस रिपोर्ट अनुसार १ करोड ८५ लाख ४४ हजार ४५० ले फोरजी प्रयोग गरिरहेका छन् ।  रिपोर्टका अनुसार असारसम्म सबैभन्दा बढी फोरजी प्रयोगकर्ता सरकारी स्वामित्वको कम्पनी नेपाल टेलिकमका छन् । टेलिकमका १ करोड १५ लाख ५० हजार १८१ छन् ।  त्यस्तै...

१ करोड ७७ लाखलाई मताधिकार, कुन प्रदेशमा कति ?

स्थानीय तह निर्वाचन, २०७९ मा १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताले मतदान गर्न पाउने भएका छन् ।

फिल्मले १ करोड कमाउँदा निर्माताको हातमा कति पर्छ ?

१६ फागुन, काठमाडौं । नेपाली चलचित्रले करोडौंमा ग्रस कलेक्सनको खबर सार्वजनिक भइरहँदा धेरैले निर्माताको हातमा ठूलो धनराशी आएको बुझ्छन् । चलचित्रले बक्स अफिसमा एक करोड ग्रस कलेक्सन गर्दा सबै रकम निर्माताको हातमा आउँछ भन्ने धेरैको बुझाइ हुन्छ । जसको वास्तविकता नबुझेर धेरै लगानीकर्ताहरु चलचित्रमा ठूलो रकम लगानी गर्न तम्सिन्छन् । तर एक करोड ग्रस कलेक्सन […]

खेतबाट बन्दाकोपी काट्ने मजदुरको तलब १ करोड ! विश्राम लिँदा ‘आइसक्रिम’

खेतबारीमा काम गर्ने मजदुरको तलब कति होला ? नेपालमा मासिक २०–३० हजार रुपैयाँ मासिक हिसाबले वार्षिक साढे ३ लाख आसपास होला । तर इंल्यान्डमा मजदुर अभावका कारण खेतबाट बन्दाकोपी काट्ने मजदुरलाई वार्षिक १ करोड पारिश्रमिक दिने गरिएको छ । त्यहाँको कम्पनी फार्मिङ ग्रूप टीएच क्लेमेन्ट्सले मजदुरलाई प्रतिवर्ष ६२ हजार पाउन्ड अर्थात् १ करोड बराबर पारिश्रमिक दिन्छ । सामाजिक सञ्जालमा पोस्ट राख्दै कम्पनीले भनेको छ, ‘हामी बन्दाकोपी काट्नका लागि फिल्ड अपरेटर खोजिरहेका छौं । यसका लागि हामी प्रतिघण्टा ३० पाउन्ड (४ हजार ८०० न...