ढल्यो एमालेको विरासत, हेटौंडा उपमहानगरको पहिलो महिला मेयरमा मीना लामा निर्वाचित

हेटौंडा : वाग्मती प्रदेशको एक मात्र हेटौंडा उपमहानगरपालिकामा मेयरमा मीना कुमारी लामा निर्वाचित भएकी छन्। एमालेका अनन्त पौडेल र राप्रपा दीपकबहादुर सिंहलाई पराजित गरेर उनी प्रदेशकै एकमात्र उपमहानगर हेटौंडाको पहिलो महिला मेयर बन्न सफल भएकी हुन्। गठबन्धनका तर्फबाट उम्मेद्वार बनेकी नेकपा एकीकृत समाजवादीका नेतृ लामा हेटौडा उपमहानगरपालिकाको मात्र होइन, मुलुककै…

सम्बन्धित सामग्री

हेटौंडा उपमहानगरको सहयोगमा 'कोसेली घर' सञ्चालन

महिलाहरुले घरमै बसेर उत्पादन गरेको विभिन्न सामग्री बिक्रीका लागि हेटौंडा उपमहानगरपालिकाको सहयोगमा कोसेली घर सञ्चालनमा ल्याइएको छ । जाल्पादेवी महिला उद्यामी केन्द्रले व्यवस्थापन गर्ने गरी उपमहानगर क्षेत्रका उद्यमी महिलाहरुले उत्पादन गरेको सामग्री बजारीकरणका लागि कोसेली घर सञ्चालन गरिएको हो ।

हेटौंडा उपमहानगरको निर्णय : प्रेस युनियनलाई १० लाख, जनप्रतिनिधिलाई कोट र सारी

हेटौंडा उपमहानगरपालिकाले नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनलाई १० लाख रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । साथै महिला जनप्रतिनिधिलाई कोट र सारी समेत दिने निर्णय भएको छ ।

हेटौंडा उपमहानगर कार्यपालिकामा गठबन्धन अल्पमतमा, एमालेको एकल बहुमत

हेटौंडा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा जित निकालेको सत्तारुढ गठबन्धन कार्यपालिकामा भने अल्पमतमा छ । हेटौंडाको नगरसभा र कार्यपालिकामा एमालेको एकल बहुमत छ । सबै वडाध्यक्ष स्वतः कार्यपालिका सदस्य हुने कानुनी प्रावधान छ । सम्बन्धित पालिकाको सभाले महिला वडा सदस्यबाट पाँच जना र सोही नगरमा बसोबास गर्ने दलित वा अल्पसंख्यक समुदायबाट तीन जना निर्वाचित गरेपछि कार्यपालिकाले पूर्णता पाउँछ ।हेटौंडा उपमहानगरको कार्यपालिकामा एक प्रमुख, एक उपप्रमुख, १९ वडाका अध्यक्ष (सदस्य), पाँच महिला सदस्य र तीन दलित वा

हेटौंडा उपमहानगरको २ नम्बर वडामा काँग्रेस विजयी

हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार विष्णुगोपाल महर्जन अध्यक्षमा विजयी भएका छन् । सोमबार दिउँसो सार्वजनिक मत परिणामअनुसार महर्जन १ हजार २५८ मतसहित वडाध्यक्षमा विजयी भएका हुन् ।सोही पदमा नेकपा एमालेका उम्मेदवार हरि राउतले ८६४ मत पाए । वडाध्यक्षमा महर्जनसँगै खुला वडा सदस्यमा नेपाली काँग्रेसबाट सुरज बर्तौला (एक हजार २२६ मत), नेकपा माओवादी केन्द्रबाट ईन्द्रप्रसाद रिजाल (एकहजार १७३ मत), महिला सदस्यमा नेकपा एकीकृत समाजवादीबाट तारा ढुंगाना (एकहजार ३६२ मत)

यसपटक हेटौंडाले महिला मेयर चाहेको छ : मीना लामा

हेटौंडा- सत्तारुढ गठबन्धनबाट हेटौंडा उपमहानगरको मेयर पदकी उम्मेदवार मीनाकुमारी लामाले यसपटक हेटौंडा उपमहानगरपालिकाले महिला मेयर चाहेको बताएकी छन् । आफूलाई जिल्लाकै पहिलो महिला मेयरको रुपमा जनताले हेर्न चाहेको उनको भनाइ छ । ‘म मेयरसाप होइन जनताको सेवकको रुपमा मेयर पदमा रहेर काम गर्न चाहन्छु,’ उनले भनिन्, ‘यो पटक हेटौंडाले महिला मेयर पाउँदैछ । एक दलको […]

यसपटक हेटौंडाले महिला मेयर चाहेको छः मीना लामा

हेटौंडा – सत्तारुढ गठबन्धनबाट हेटौंडा उपमहानगरको मेयर पदकी उम्मेदवार मीनाकुमारी लामाले यसपटक हेटौंडा उपमहानगरपालिकाले महिला मेयर चाहेको बताएकी छन्। आफूलाई जिल्लाकै पहिलो महिला मेयरको रुपमा जनताले हेर्न चाहेको उनको भनाइ छ। ‘म मेयरसाप होइन, जनताको सेवकको रुपमा मेयर पदमा रहेर काम गर्न चाहन्छु,’ उनले भनिन्, ‘यो पटक हेटौंडाले महिला मेयर पाउँदैछ। एक दलको होइन पाँच […]