हेटौंडा उपमहानगरको निर्णय : प्रेस युनियनलाई १० लाख, जनप्रतिनिधिलाई कोट र सारी

हेटौंडा उपमहानगरपालिकाले नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनलाई १० लाख रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । साथै महिला जनप्रतिनिधिलाई कोट र सारी समेत दिने निर्णय भएको छ ।

सम्बन्धित सामग्री

प्रेस युनियनलाई खर्च दिन हेटौँडामा फेसबुक ग्रुपले थाल्यो एक रुपैयाँ संकलन अभियान

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले नेपाली कांग्रेस निकट प्रेस युनियनलाई १० लाख रुपैँया दिने र जनप्रतिनिधिको लागि कोर्ट र सारी खरिदको रकम भुक्तानी गरिदिने निर्णयविरुद्ध फेसबुकको सक्रिय ग्रुप मेन्स रुम रिलोटेड (एम.आर.आर) हेटौँडामा एक रुपैँया चन्दा संकलन अभियान थालेको छ । प्रेस युनियनलाई १० लाख चन्दा सहयोग तथा हेटौँडा उपमहानगरपालिकाका जनप्रतिधिहरुलाई कोट र सारी दिनको लागि […]