यसपटक हेटौंडाले महिला मेयर चाहेको छ : मीना लामा

हेटौंडा- सत्तारुढ गठबन्धनबाट हेटौंडा उपमहानगरको मेयर पदकी उम्मेदवार मीनाकुमारी लामाले यसपटक हेटौंडा उपमहानगरपालिकाले महिला मेयर चाहेको बताएकी छन् । आफूलाई जिल्लाकै पहिलो महिला मेयरको रुपमा जनताले हेर्न चाहेको उनको भनाइ छ । ‘म मेयरसाप होइन जनताको सेवकको रुपमा मेयर पदमा रहेर काम गर्न चाहन्छु,’ उनले भनिन्, ‘यो पटक हेटौंडाले महिला मेयर पाउँदैछ । एक दलको […]

सम्बन्धित सामग्री

जब महिला मेयर रिनाले डोजर चलाइन

रौतहट । रौतहटको मौलापुरका मेयर रिना साहले बर्षौदेखीको विवादित सडकलाई विस्तार गरी सुचारु गरेकी छन् । सडक विस्तारमा अवरोध गरी विवादित बनाउँने र सर्वसधारणको यातायातमा अवरोध गरिएको ‘बौद्धा–पथरा–पिपरिया’ सडक खण्डको पथरामा मेयर साहले सडक विस्तार गरी अगाडी बढेकी छन् । सो सडकलाई बर्षौदेखी विस्तारमा अवरोध गरिएको थियो । सर्वसधारणको समेत साथ पाएकी मौलापुरकी मेयर साहले […] The post जब महिला मेयर रिनाले डोजर चलाइन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विकासको मोडेलका साथै आर्थिक पारदर्शितामा पनि पहिलो हुँदै छौँ

रेनु दाहाल महानगरपालिकाहरूमा नै पहिलो महिला मेयर हुन् । ०७४ मा पहिलो कार्यकालका रूपमा मेयरमा निर्वाचित भएकी दाहाल दोस्रो कार्यकालका लागि पनि फराकिलो मतान्तरले विजयी भइन् । देशभरि नै भरतपुरको विकास मोडेल र सुशासनको...

झापाले पायो पहिलो महिला मेयर

झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोड नगरपालिकाले पहिलो महिला मेयर पाएको छ । नेकपा एमाले जिल्ला कमिटी सदस्य पवित्रा महतारा प्रसाईं निर्वाचित भएकी हुन् ।

के काठमाडौँ महानगरले महिला मेयर पाउला ?

सत्ताधारी गठबन्धनले राष्ट्रिय राजधानी काठमाडौँ महानगरपालिकाको प्रतिष्ठापूर्ण नगर प्रमुखको पदमा सिर्जना सिंहलाई आफ्नो प्रत्याशी बनाएको छ। नेकपा एमालेका उम्मेदवार केशव स्थापित विभिन्न किसिमका आरोपप्रत्यारोपमा अल्झिएका बेला सिर्जना सिंह बडो संयमित, सन्तुलित, मर्यादित एवं सभ्य तरिकाले राजधानी काठमाडौंका जनताको घरदैलोमा पुग्ने काम गरिरहेकी छिन्। सुरुमा उनको उम्मेदवारीलाई लिएर केही अनावश्यक टीका टिप्पणी गरिएको भए पनि गठबन्धनमा […]

यसपटक हेटौंडाले महिला मेयर चाहेको छः मीना लामा

हेटौंडा – सत्तारुढ गठबन्धनबाट हेटौंडा उपमहानगरको मेयर पदकी उम्मेदवार मीनाकुमारी लामाले यसपटक हेटौंडा उपमहानगरपालिकाले महिला मेयर चाहेको बताएकी छन्। आफूलाई जिल्लाकै पहिलो महिला मेयरको रुपमा जनताले हेर्न चाहेको उनको भनाइ छ। ‘म मेयरसाप होइन, जनताको सेवकको रुपमा मेयर पदमा रहेर काम गर्न चाहन्छु,’ उनले भनिन्, ‘यो पटक हेटौंडाले महिला मेयर पाउँदैछ। एक दलको होइन पाँच […]

काठमाडौंमा पहिलोपटक महिला मेयर आउने निश्चित भयो : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सिर्जना सिंहको विजय निर्विवाद भएको बताएका छन्।  गोरखा काठमाडौं चुनाव प्रचार–प्रसार समूहले आयोजना गरेको कार्यक्रममा उनले काठमाडौंमा पहिलो पटक महिला मेयर आउने निश्चित भएको बताए ।सिर्जना सिंहलाई गणेशमान सिंह परिवार भनेर उम्मेदवार बनाएको भन्ने आरोप मिथ्या भएको श्रेष्ठले बताए।  प्रकाशमानभन्दा सिर्जनाको राजनीति यात्रा लामो रहेको श्रेष्ठले बताए । ‘मैले नेपाली काँग्रेसमा गोरखाबाटै राजनीति सुरु गरेको हो, सोही समयमा सिर्जना श्रेष्ठ का

काठमाडौंले पहिलो महिला मेयर पाउँदैछ : सिंह (भिडिओ)

उम्मेदवारी दर्तालगत्तै पत्रकारहरूसँग कुराकानी गर्दै सिंहले देशकै राजधानी सहरमा पहिलो महिला मेयर निर्वाचित हुन लागेको विषयले सबैमा उत्साह बढेको बताइन् । ‘जित निश्चित नै छ । काठमाडौं महानगरले पहिलो महिला मेयर पाउँदैछ’, सिंहले भनिन् ।

मकवानपुरमा पहिलो महिला मेयर उम्मेदवार

हेटौँडा : हेटाैँडा उपमहानगरपालिकाको मेयरमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट मीना लामा उठ्ने भएकी छन्।२०७४ को निर्वाचनमा एमालेबाट हेटौँडाको उपमेयरमा विजय भएकी उनलाई गठबन्धनबाट नेकपा एकीकृत समाजवादीले मेयरको उम्मेदवार बनाउने भएको हो। लामा मेयरमा उठ्ने पक्का भएसँगै मकवानपुर जिल्लाले पनि पहिलोपटक प्रमुख पदमा महिला उम्मेदवार पाउने भएको छ।मकवानपुरमा हेटौँडा उपमहानगर, थाहा नगरसहित ८ वटा गाउँपालिका छन्। ती १० वटा पालिकाहरुमा १०२ वडाहरू छन्। तर,तीमध्ये कुनै एक वडाले समेत निर्वाचनमा महिलालाई प्रमुख

सिकागोको इतिहासमै पहिलोपटक अफ्रिकन-अमेरिकन समलिंगी महिला मेयर

अमेरिकाको सिकागो सहरमा इतिहासमै पहिलोपटक अफ्रिकन-अमेरिकी महिला मेयर निर्वाचित भएकी छन्।