सामुदायिक रेडियो राजनीतिक दलको रेडियो जस्तो भएको छ : पार्वत गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समुदायका निम्ति खोलिएका सामुदायिक रेडियो समुदायप्रति साँच्चिकै उत्तरदायी भए/नभएकोबारे समीक्षा गर्नुपर्ने बताएका छन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको २० औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित ‘सामुदायिक रेडियोः नीतिगत बहस’ विषयको अन्तत्र्रिmयामा सरकारका प्रवक्ता गुरुङले राजनीतिक उद्देश्य पूरा गर्ने गरी मिडिया सञ्चालन नगर्न आग्रह गरे । सामुदायिक रेडियोको हकहितका लागि छाता संगठनका रूपमा २०५७ चैत ९ गते स्थापित अकोराब अहिले मुलुकका ७७ वटै जि...

सम्बन्धित सामग्री

प्रचण्डका कारण राजनीतिप्रति वितृष्णा जगायो : पार्वत गुरुङ

धनगढी। पूर्व सञ्चारमन्त्री तथा नेकपा एमालेका पोलिटब्यूरो सदस्य पार्वत गुरुङले नेपालमा पछिल्लो समय राजनीति विकृत बनिरहेको बताएका छन्। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा मानव अधिकार एलायन्सको सुदूरपश्चिम प्रदेश अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डजस्ता अस्थिर नेता हुँदासम्म राजनीतिक स्थिरता नहुने पनि बताए। राजनीतिक स्थायित्व कायम गर्ने अन्तिम […]

दोलखामा एमालेले टुंग्यायो उम्मेदवार, प्रतिनिधिसभामा वालकृष्ण शिवाकोटी

२१ असोज, काठमाडौं । नेकपा एमालेले दोलखाबाट प्रतिनिधिसभा सदस्यमा बालकृष्ण शिवाकोटीलाई उम्मेदवार बनाउने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि पूर्वमन्त्रीद्धय आनन्द पोखरेल र पार्वत गुरुङ आकांक्षी थिए । दुई क्षेत्र हुँदा दुबै अलगअलग क्षेत्रबाट लड्दै आएका थिए । एउटा कायम भएपछि २०७४ मा गुरुङ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बने । पार्वत गुरुङ कि आनन्द पोखरेल भन्ने […]

पार्वत गुरुङ मन्त्री हुँदा दूरसञ्चार प्राधिकरणको पैसाबाट गाडी किनियो

महालेखा परीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको बजेटबाट सञ्चारमन्त्रीका लागि सवारी किनेको देखाएको छ । प्राधिकरणको नाममा रहेको बजेटबाट सूचना तथा सञ्चार मन्त्रीका लागि सवारी किनिएको थियो ।प्राधिकरणको बजेटबाट २०७७ पुस १६ गते मन्त्रीपरिषद्को बैठकले सञ्चार मन्त्रीका लागि २ करोड ५ लाख २५ हजार रुपैयाँको जिप खरिद गरेर २०७८ भदौ २८ गते पत्रबाट हस्तान्तरण गरिएको थियो । मन्त्रिपरिषद्ले सञ्चार मन्त्रीका लागि प्राधिकरणको बजेटबाट सवारी खरिद गर्ने निर्णय गर्दा नेकपा एमालेका नेता पार्वत गुरूङले सूचना त

पोखरेल र गुरुङ पक्षबीच सहमति बन्न नसक्दा दोलखा एमालेमा चुनाव हुँदै

नेकपा एमाले दोलखाको जारी अधिवेशनमा सर्वसम्मतिबाट नेतृत्व चयन गर्न पोलिटब्युरो सदस्यद्धय एवं पूर्वमन्त्री आनन्द पोखरेल र पूर्वमन्त्री एवं जिल्लाका बहालवाला संघीय सांसद पार्वत गुरुङ पक्षबीच सहमति बन्न नसकेपछि निर्वाचनबाट नेतृत्व छानिने भएको छ।...

सरकारले डोर टु डोर स्वास्थ्य सेवा सञ्चालन गर्ने : पार्वत गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले केही दिनभित्र नै कोभिड संक्रमितका लागि सरकारले डोर टु डोर स्वास्थ्य सेवा सञ्चालन गर्ने बताए ।छैटौ पत्रकारिता दिवस २०७८ को अवसरमा शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले आफन्त नभएका र सबै परिवार कोभिडबाट संक्रमित भएका परिवारलाई स्वास्थ्य सेवा दिने गरी स्वास्थ्य सेवा […]

सरकार–विप्लव समूहबीच वार्ताको गृहकार्य : प्रतिबन्ध फुकुवा विप्लवको सर्त

निर्णय स्वागतयोग्य, विश्वासलाई सरकारले सकारात्मक रूपमा लिन्छ : पार्वत गुरुङ, सरकारका प्रवक्ता  विप्लव समूहको निर्णयलाई सरकारले सकारात्मक रूपमा लिएको छ । अहिलेको तरल राजनीतिक परिस्थितिमा सशस्त्र आन्दोलनमा रहेको शक्ति वार्ता गर्न तयार हुनु सरकारप्रतिको...

दोलखामा पार्वत गुरुङ ३० हजार मतान्तरले विजयी

निकटतम प्रतिद्धन्दी भन्दा ३० हजार ६ सय ४४ मतले प्रतिनिधिसभा सदस्यमा दोलखाबाट नेकपा एमालेका पार्वत गुरुङ विजयी भएका छन् । उनले ५५ हजार ४ सय ५७ मत ल्याएका छन् ।

३० हजार मतान्तर सहित दोलखामा एमालेका पार्वत गुरुङ बिजयी

२३ मंसिर, दोलखा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना चलिरहदा अहिलेसम्मकै सबैभन्दा ठूलो मतान्तर सहित दोलखामा एमाले नेता पार्वत गुरुङ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । शनिवार विहान सम्पन्न मतगणना अनुसार दोलखा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पार्वत गुरुङ ३० हजार भन्दा बढी मतान्तरमा बिजयी भएका छन् । गुरुङले ५५ हजार ९५४ …