आजभन्दा करिब १२७ वर्ष पहिले अर्थात् सन् १८९५ मा इटलीका वैज्ञानिक मार्कोनीले विकास गरेको रेडियो तरङ्ग नेपालसम्म आइनपुग्ने कुरै भएन । विशेषगरी पानीजहाजमा सूचना आदानप्रदान गर्ने माध्यमको रूपमा विकास गरिएको तरङ्ग सूचना आदानप्रदान र मनोरञ्जनको भरपर्दो माध्यमको रूपमा विकास भयो । पहिलो पटक औपचारिक रूपमा सन् १९२२ मा अमेरिकाको पेन्सिलभेनिया राज्यबाट सुरु भएको रेडियोको इतिहास […]