संखुवासभा : खाँदबारी नगरपालिका–३ को महेन्द्र माध्यमिक विद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्तग आएको बजेटबाट शिक्षकलाई ल्यापटप वितरण गरेको छ। विद्यालयका ३० जना शिक्षकलाई एक–एक थान ल्यापटप दिइएको हो।कार्यक्रमबाट आएको आठ लाख ८२ हजार रुपैयाँमा १४ वटा, इभेन्ट परियोजनाबाट १० वटा र विद्यालयको आन्तरिक स्रोतबाट ५ वटा ल्यापटप खरिद गएिको विद्यालयले जनाएको छ। शिक्षण सिकाइलाई प्रविधि तथा उपलब्धिमुलक बनाउन ल्यापटप वितरण गरिएको प्रधानाध्यापक मेदीनी घिमिरेले बताए।कोरोना महामारीका कारण भ