ईसीडी शिक्षकलाई अधिकांश पालिकाले दिएनन् मासिक ७ हजार

२६ पुस, काठमाडौं । नवलपरासी पश्चिमकी जमुना खातुन १५ वर्षदेखि प्रारम्भिक बालविकास (ईसीडी शिक्षक) सहजकर्ताको रुपमा काम गर्दै आइरहेकी छन् । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिकामा रहेको ताजुर ओलुम आधारभूत मदरसामा एक हजार रुपैयाँ तलबबाट काम शुरु गरेकी खातुनको तलब साउनदेखि बल्ल ८ हजार रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटमा सरकारले विद्यालयका प्रारम्भिक […]