काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि आज अस्पताल भर्ना हुने भएका छन्।
स्वदेशमै मृगौला प्रत्यारोपण गर्ने इच्छा जनाएका प्रधानमन्त्री ओली आज शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुने ओलीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले केहीबेरमा राष्ट्रिय योजना आयोगको बैठक पनि राखेको उनका प्रेस सल्लाहकार...