कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को बुधबार मिर्गौला प्रत्यारोपण गरिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको उनको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सकिएको कलाकार संघले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । चिकित्सकहरुको टोलीको करिब ५ घण्टाको प्रयासबाट उनको मिर्गौला प्रत्यारोपण सफल भएको हो । चिकित्सकको टोलीमा प्राध्यापक डा.दिव्या सिंहको नेतृत्वमा प्रा.डा.उत्तमकुमार श्रेष्ठ, प्रा.डा. प्रेम ज्ञवाली, प्रा.डा. महेशराज सिग्देल, प्रा. डा. पवन बस्याल, प्रा.डा.भोजराज लुईटेल लगायत सहभागी थ