पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ।  केही समययता भारतको अपोलो अस्पतालमा उपचाररत नेता खनालको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।

सम्बन्धित सामग्री

मिर्गौला प्रत्यारोपण गरेर स्वदेश फर्किए पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल मिर्गौ प्रत्यारोपाण गरेर सोमबार सोमबार स्वदेश फर्किएका छन् । भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका खनाल सोमबार अपरान्ह स्वदेश फर्किएका हुन् । खनाल स्वदेश आउने भएपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । गत २ असारमा दिल्लीको एपोलो अस्पताल भर्ना भएर […]

उपचारपछि स्वदेश फर्केका खनाललाई लिन अध्यक्ष नेपाल आफै विमानस्थलमा

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल काठमाण्डौ आईपुगेका छन् । मिर्गौला प्रत्यारोपण सफल भएपछि नयाँदिल्लीबाट उनी काठमाडौँ आइपुगेका हुन् ।  भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो ...