चितवन राइनोजको लगातार दोस्रो जित, रितु कनौजियाको अर्धशतक

काठमाडौं : काठमाडौंमा जारी महिला क्रिकेट लिग (डब्लुसिएल)को आजको दोस्रो खेलमा चितवन राइनोजले ललितपुर फाल्कोन्सलाई ८९  रनले पराजित गरेको छ। सुरुवाती ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १३५ रन बनाएको थियो। चितवनका लागि रितु कनौजियाले ५८ रन बनाउँदै टिमको स्कोर उकासेकी थिइन्। उनी खेलको प्लेयर अफ

सम्बन्धित सामग्री

एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित, अनिल साहको अर्धशतक

नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित हात पारेको छ ।

एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित, अनिल साहको अर्धशतक

नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित हात पारेको छ ।

नेपाल टी-२० लिग : लुम्बिनी अल स्टार्सको लगातार दोस्रो जित

१० पुस, काठमाडौं । लुम्बिनी अल स्टार्सले नेपाल टी-२0 लिगमा आइतबार विराटनगर सुपर किंग्समाथि २ रनको रोमाञ्चक जित निकालेको छ . नेपाल टी-२० लिगमा लगातार दोस्रो जितपछि लुम्बिनी ४ अंकसहित शीर्ष स्थानमा छ । लुम्बिनीले पहिलो खेलमा फार वेष्ट युनाइटेडलाई पराजित गरेको थियो । श्रीलंकन खेलाडी लहिरु मिलान्थाको लगातार दोस्रो अर्धशतक मद्दतमा लुम्बिनीले पहिले ब्याटिङ […]

टी-२० विश्वकप क्रिकेटमा भारतको लगातार दोस्रो जित

एजेन्सी । अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित हात पारेको छ । प्रतियोगिताको आफ्नो दोस्रो खेलमा बिहीबार नेदरल्याण्ड्सलाई ५६ रनले हराउँदै भारतले जित दर्ता गरेको हो । सिड्नीमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १७९ रन बनायो । भारतका ३ जना ब्याट्सम्यानले अर्धशतक पूरा गरे । […]

दीपेन्द्रको कीर्तिमान र दीलिपको डेब्यू (फोटो फिचर)

१६ चैत, काठमाडौं । आसिफ शेखले अर्धशतक प्रहार गरेपछि नेपालले बुधबार मलेसियालाई ६ विकेटले हराएर त्रिकोणात्मक टी-२० श्रृंखलामा लगातार दोस्रो जित हात पार्‍यो । खेलमा आसिफले ५७ रन बनाएपछि मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले ३८ बल अगावै पूरा गर्‍यो । यसै खेलबाट दीपेन्द्र सिंह ऐरी र दीलिप नाथले ठूलो उपलब्धी हासिल गरे । मलेसिया विरुद्ध २१ […]

चार जनाले अर्धशतक बनाउँदा नेपालको सहज जित

काठमाडौं: क्रिकेट विश्वकप लिग २ को तयारीमा श्रीलंकामा रहेको नेपाली टोलीले लगातार तेस्रो जित निकालेको छ। श्रीलंका पुलिसविरुद्ध आज सम्पन्न खेलमा नेपाली टोली १४४ रनले विजयी भएको हो। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३१ रन बनाएको थियो। उत्कृष्ट ब्याटिङ गरेको नेपालका नेपालका लागि ४…

लोकेश बमको विष्फोटक ब्याटिङमा एपीएफको लगातार दोस्रो जित

२७ पुस, काठमाडौं। लोकेश बमले विष्फोटक ब्याटिङ गर्दै २१ बलमै अर्धशतक प्रहार गरेपछि एपीएफले प्रधानमन्त्री कप टी-२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । बमको अर्धशतक मद्दतमा एपीएफले मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बागमती प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । लगातार दोस्रो जितपछि एपीएफ ४ अंक जोड्दै समूह बी को […]

पाकिस्तानको लगातार तेस्रो जित

काठमाडौं । कप्तान बाबर आजमको अर्धशतक तथा असिफ अलीको आक्रामक ब्याटिङ प्रेरित पाकिस्तानले आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानलाई पाँच विकेटले हराएको छ । पाकिस्तानको यो लगातार तेस्रो जित हो ।  दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो...