काठमाडौं : काठमाडौं महानगरले नर्भिक अस्पतालको टहरा तत्काल नभत्काउने भएको छ। नियमविपरित बनेका टहरा भत्काउने तयारीका साथ मंगलवार महानगरका मेयर वालेन्द्र साह अस्पताल पुगेका थिए।
त्यहाँ भएका सामग्री सार्न समय लाग्ने भन्दै दुई पक्षबीच सहमति भएपछि तत्काल अस्पतालको टहरा तत्काल नभत्काउने भएको हो।
महानगरले सोमवार सूचना टाँसेर अस्पतालले लिजमा लिएको…