काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले नियम विपरीत बनाएका टहरा आजै भत्काउने भएको छ ।
काठमाडौं महानगरपालिकाको २४ घण्टे अल्टीमेटमअनुसार भत्काउने महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए । “नियमविपरीत अनधिकृत रुपमा बनाएका टहरा साढे २ बजे भत्काउन आउँदैछौँ,” सापकोटाले भने ।
महानगर शहरी व्यवस्था विभागले सोमबार सूचना जारी गर्दै अस्पतालले लिजमा लिएको...