महानगरले नर्भिकको टहरा आजै भत्काउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नर्भिक इन्टरनेशनल अस्पतालले नियम विपरीत बनाएका टहरा आजै भत्काउने भएको छ । महानगरको २४ घण्टे अल्टीमेटमअनुसार भत्काउने महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए । नियम विपरीत अनधिकृत रूपमा बनाएका टहरा साढे २ बजे भत्काइने सापकोटाले बताए । महानगर सहरी व्यवस्था विभागले सोमबार सूचना जारी गर्दै अस्पतालले लिजमा लिएको जग्गाको पश्चिमतर्फ निर्माण […]

सम्बन्धित सामग्री

यस कारण नर्भिकको टहरा भत्काउन खोज्दैछ महानगर

काठमाडौं महानगरले नर्भिक इन्टरनेसनल हस्पिटलको नक्सा पासबिना बनाएको टहरा अन्ततः हटाउने भएको छ । मंगलबार हस्पिटल र महानगर प्रमुख बालेनबीच टहरा भत्काउने सम्झौता भएको छ ।

नर्भिकको टहरा महानगरले तत्काल नभत्काउने

काठमाडौं : काठमाडौं महानगरले नर्भिक अस्पतालको टहरा तत्काल नभत्काउने भएको छ। नियमविपरित बनेका टहरा भत्काउने तयारीका साथ मंगलवार महानगरका मेयर वालेन्द्र साह अस्पताल पुगेका थिए। त्यहाँ भएका सामग्री सार्न समय लाग्ने भन्दै दुई पक्षबीच सहमति भएपछि तत्काल अस्पतालको टहरा तत्काल नभत्काउने भएको हो। महानगरले सोमवार सूचना टाँसेर अस्पतालले लिजमा लिएको…

महानगरले आजै भत्काउदैछ नर्भिकको टहरा

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले नियम विपरीत बनाएका टहरा आजै भत्काउने भएको छ । काठमाडौं महानगरपालिकाको २४ घण्टे अल्टीमेटमअनुसार भत्काउने महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए । “नियमविपरीत अनधिकृत रुपमा बनाएका टहरा साढे २ बजे भत्काउन आउँदैछौँ,” सापकोटाले भने । महानगर शहरी व्यवस्था विभागले सोमबार सूचना जारी गर्दै अस्पतालले लिजमा लिएको...