बाराका २ गाउँपालिकामा जसपा र एमाले विजयी

बाराको करैयामाई र परवानीपुर गाँउपालिकाको मतपरिणाम टुंगो लागेको छ । करैयामाई गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का शम्भुप्रसाद यादव  र उपाध्यक्षमा सोही पार्टीका सुनैना चौधरी निर्वाचित भएकी छन् । निर्वाचित शम्भुप्रसाद यादवले निकटतम प्रतिष्पर्धी भुवनेश्वर चौधरीलाई २ हजार १९८ मतले पराजित गरेका हुन् । यादवले ५ हजार ५८९ र चौधरीले ३ हजार ४०० मत प्राप्त गरेका छन्।चौधरी निवर्तमान गाँउपालिका प्रमुख समेत हुन् । यसैगरी उपाध्यक्षमा जसपाकी सुनैना चौधरीले काँग्रेसकी चित्ररेखा चौधरीलाई २ हज

सम्बन्धित सामग्री

जिल्ला समन्वय समिति बारामा एमाले विजयी

जिल्ला समन्वय समिति बाराको प्रमुखमा  एमाले उम्मेदवार नरेन्द्र कुमार साह विजयी भएका छन् ।  साह २० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका रामदयाल धानुकले ९ मत पाएका हुन् । यस्तै उपसभापतिमा एमालेकै चण्डीका उप्रेतीले १७ मत पाएर विजयी हुँदा गठबन्धन तर्फबाट जसपा उम्मेदवार पवन ब्याहुतले १५ मत पाएका छन् । यस्तै सदस्य पदमा जसपाको तर्फबाट क्रमशः प्रदिप केशरी, श्यामबाबु यादव, चन्देश्वरप्रसाद यादव, लोसपाबाट प्रभादेवी साह, उमादेवी चमार र  एमालेबाट सुमित्राद

शिवसताक्षी नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

झापा : नेकपा (एमाले)ले शिवसताक्षी नगरपालिकाको मेयर र उपमेयरमा जितेको छ। गठबन्धनका उम्मेदवारलाई पछि पार्दै एमालेले दुवै प्रमुख पद जितेको हो।एमालेका मेगाहाङ्ग थोप्रा १६ हजार ४९८ मत ल्याएर मेयरमा निर्वाचित भएका छन्। उनले निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका पर्शुराम ढुङ्गानालाई ३ हजार ४४८ मतान्तरले पराजित गरेका हुन्। ढुङ्गानाले १३ हजार ५० मत ल्याएका छन्।राप्रपाका मणि प्रसाद खड्काले १ हजार ७३०, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रकाश लिङ्देनले ३८७, रामकृष्ण ताजपुरीयाले ३१६, जसपा

कलैया उपमहानगरपालिकामा एमाले विजयी

बाराको कलैया उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।  नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीचको गठबन्धनलाई पराजित गर्दे उपमहानगरको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका हुन्...

सिरहाको नरहा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

६ जेठ, सिरहा । सिरहाको नरहा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा रामप्रमोद यादव र उपाध्यक्षमा गुलाबदेवी चौधरी निर्वाचित भएका हुन् । यादवले जनता समाजवादी पार्टी (जसपा)का मेयर उम्मेदवार रामसोगारथ यादवलाई १७८ मत अन्तरले पराजित गरे । रामप्रमोदले २ हजार ६९५ मत ल्याउँदा रामसोगारथले २ हजार ५१७ मत […]

पर्साको बहुदरमाइको प्रमुखमा जसपा र उपप्रमुखमा एमाले विजयी

विरगञ्ज – पर्साको बहुदरमाइ नगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ। नगरपालिकाको प्रमुखमा जसपाका सिगासन साह तेलि ६ हजार ४ मत प्राप्त गरी जित हासिल गरे। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शिव पटेलले ५ हजार ६५८ मत ल्याएका छन्। निवर्तमान प्रमुख एवम् कांग्रेसकी नितेन्द्र साहले ५ हजार ५१६ मत ल्याएर तेस्रो […]

पर्साको बहुदरमाईको मेयरमा जसपा र उपमेयरमा एमाले विजयी

५ जेठ, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाको मेयरमा जनता समाजवादी (जसपा) र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा जसपाका सिंगासन साह तेली र उपमेयरमा एमालेकी सुष्माकुमारी कुशवाहा निर्वाचित भएका छन् । मेयरमा निर्वाचित तेलीले ६ हजार ४ मत ल्याउँदा एमालेका शिवप्रसाद पटेलले ५ हजार ६५८ मत पाए । नेपाली कांग्रेसका नितेन्द्रप्रसाद साह […]

रौतहटको मौलापुरमा एमाले विजयी

४ जेठ, रौतहट । रौतहटको मौलापुर नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । गठबन्धनका उम्मेदवारको विरुद्धमा निर्वाचनमा भाग लिएकी नेकपा एमालेकी महिला मेयर उम्मेदवार रिना साहले ठूलो मतान्तरका साथ विजय हासिल गरेकी हुन । दोस्रो कार्यकालका लागि मेयर उम्मेदवार बनेकी साहले नेपाली कांग्रेस, माओवादी केन्द्र जसपा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका रामप्रवेश यादवलाई पराजित गरेकी छिन् […]

विराटनगर महानगरका ६ वडाको मतगणना सम्पन्न, तीनमा एमाले विजयी

विराटनगर : १९ वटा वडा रहेको विराटनगर महानगरपालिकामा ६ वडाको मत गणना सम्पन्न भएको छ। मुख्य निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार विराटनगरमा मंगलबार विहानसम्म ६ वडाको मत गणना सम्पन्न भएको हो।मुख्य निर्वाचन कार्यालयले  सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार विराटनगरमा एमाले तीन, काँग्रेस, जसपा र स्वतन्त्र उम्मेदवारले १÷१ वडामा वडाअध्यक्ष जितेका छन्।मंगलबार विहान सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार विराटनगर १ को वडाअध्यक्षमा एमालेका जितबहादुर बस्नेत १९०० मत ल्याएर विजयी भएका छन्।

बाराको करैयामाईमा जसपा र परवानीपुरमा एमाले विजयी

जिल्लाको नौ गाउँपालिका मध्ये मंगलबार बिहान दुई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी उम्मेदवार घोषणा गरिएको छ।...

विराटनगरमा ६ वडामध्ये ३ वडामा एमाले विजयी

विराटनगर । विराटनगर महानगरपालिकामा ६ वडाको मत गणना सम्पन्न भएको छ । सम्पन्न भएका वडाहरूमा १, २, १६, १७, १८ र १९ रहेको छ ।  मतगणना सम्पन्न भएका वडाहरूमध्ये ३ वटामा एमालेले जितेको छ । काँग्रेस, जसपा र स्वतन्त्रले १/१ वडामा जित निकालेका छन् । विराटनगर १ को वडाध्यक्षमा एमालेका काजीबहादुर बस्नेत १९०० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका राजन नेउपानेले १५९१ मत पाएका छन् । यसैगरी विराटनगर २ नं. वडाको वडाध्यक्षमा पुनः एमालेका कुमार पोखरेल निर्वाचित भएका छन् । उनल