काठमाडौं : भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमार्फत ठूलो दल बनेको एमालेभित्र सातवटै प्रदेशमा प्रदेश संसदको संसदीय दलको नेता बन्न दौड सुरु भएको छ।
मुख्यमन्त्री एमालेकै भागमा परेको प्रदेश १ मा एमाले प्रदेश १ संगठन कमिटीले संसदीय दलको नेता चयन गर्न माघ २६ मा संसदीय दलको बैठक बोलाएको छ। प्रद...